प्रदेश १ का मुख्यमन्त्री कार्कीको शपथ आज

२५ पुस, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछन् । उनको शपथ आज दिउँसोका लागि राखिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । मुख्यमन्त्री कार्कीले आजै सानो आकारको मन्त्रीमण्डल पनि गठन गर्ने छन् । एमाले, राप्रपा र माओवादी केन्द्रबाट १–१ जना मन्त्री नियुक्त गर्ने सम्भावना छ । ६० […]

सम्बन्धित सामग्री

जनताको अपेक्षा पूरा गर्न प्रदेश १ सरकार तयार छ: मुख्यमन्त्री कार्की

काठमाडाैँ- प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुलुकका तीन तह सरकारबीचको अन्तरसम्बन्धलाई सुदृढ बनाउँदै जनताको अपेक्षा पूरा गर्न प्रदेश १ सरकार तयार रहेको बताएका छन्। आइतबार विराटनगरमा ७३ औँ प्रजातन्त्र दिवस मनाउने क्रममा मुख्यमन्त्री कार्कीले संघ, प्रदेश र स्थानीय तह सरकारबीचको अन्तर सम्बन्धलाई थप बलियो र सुदृढ बनाउने विश्वास लिएको बताएका हुन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषदको […]

प्राविधिक शिक्षा सरकारको प्राथमिकतामा छः मुख्यमन्त्री कार्की

मोरङ – प्राविधिक शिक्षकहरुको गुणस्तर र क्षमता अभिवृद्धिका लागि विराटनगरमा एकदिने भेला आयोजना गरिएको छ। प्राविधिक प्रशिक्षक प्रतिष्ठान र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् १ नम्बर प्रदेश कार्यालयले मंगलबार आयोजना गरेको संयुक्त कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीले प्राविधिक शिक्षा क्षेत्रको विकास र विस्तार सरकारको प्राथमिकतामा रहेको बताएका छन्। कार्यक्रम उद्घाटन गर्दै मुख्यमन्त्री […]

सहमति नभए प्रक्रियाबाट प्रदेशको नाम टुंग्गो लाग्छ : मुख्यमन्त्री कार्की

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको नामाकरण सहमतिमा टुंग्याउन नसके प्रक्रियाबाट टुंगो लगाउने बताउनुभएको छ । विराटनगरमा बिहीबारदेखि सुरु भएको सिआइएन कोसी एक्पो उद्घाटन समारोहमा मुख्यमन्त्री कार्कीले अब चाँडै नै प्रदेशको नामाकरण हुने बताउनुभएको हो । कार्कीले प्रदेश सरकार खारेज गर्नुपर्छ भन्नेहरुले हतार गरेको टिप्पणी पनि गर्नुभयो । प्रदेश खारेज गर्नुपर्छ भन्ने […]

प्रदेश १ : विश्वासको मत माग्दै मुख्यमन्त्री कार्की

विराटनगर : प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत मागेका छन्।प्रदेशसभा बैठकमा शुक्रबार उनले विश्वासको मत मागेका हुन्। कार्की  पुस  २५  गते मुख्यमन्त्री नियुक्त भएका थिए। मुख्यमन्त्री कार्कीले आफू नेतृत्वको सरकारले प्रदेशको नामकरणको विषयलाई उच्च प्राथमिकतामा राख्ने बताए।उनले प्रदेशको नामकरण नभएकाले तीव्र आलोचना, विरोध भइरहेको र प्रदेशको नाम राख्न नसक्दा बेनामे प्रदेश भएको बताए। उनले सबै कुराको जिम्मेवारी, जस अपजस, यहा

प्रदेश संरचना हटाउनुपर्छ भन्ने टिप्पणी दुखद् : मुख्यमन्त्री कार्की

२९ पुस, बिराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेश संरचनाको औचित्य स्थापित गर्नुपर्ने दायित्व प्रदेशसभा सदस्यहरुको मात्र हुनु विडम्बना भएको बताएका छन् । शुक्रबार प्रदेशसभामा विश्वासको मत लिने प्रस्ताव राख्दै कार्कीले प्रदेशको औचित्यतामाथि प्रश्ज उठाउने गरिएको बताए । संविधानको मुल अंशका रुपमा रहेको प्रदेश संरचनाबारे प्रश्न उठाउने गरिएको भन्दै उनले भने, ‘हाम्राबारे गरिएको […]

प्रदेशलाई सफल बनाउन सबै दलको साथ आवश्यकः मुख्यमन्त्री कार्की

मोरङ – प्रदेश संरचना सफल र स्थापित बनाउन सबै राजनीतिक दलको दायित्व भएको प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताएका छन्। मंगलबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले पर्याप्त बजेटको अभाव, काम गर्न नसकेको अवस्थाले अलमलिएझैं देखिए पनि संविधानको मूल मर्मअनुसार प्रदेश संरचना पहिलो आवश्यकताको रुपमा रहेको बताए। उनले भने, ‘मुलुकको संविधान र शासकीय स्वरुपको […]

माओवादीको निर्णयले सकसमा मुख्यमन्त्री कार्की

विराटनगर । प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्ति भएका एमालेका हिक्मतकुमार कार्कीलाई पहिलो गाँसमै ढुंगा लागेको छ । ६० जना सांसदको समर्थन लिएर मुख्यमन्त्रीमा नियुक्त भएका उनलाई २४ घण्टा नबित्दै माओवादी केन्द्रले केन्द्रीय सत्ता गठबन्धन दलबीचको

प्रदेश १ का मुख्यमन्त्री कार्की अप्ठ्यारोमा, माओवादी सरकारमा सहभागी नहुने

काठमाडौं, २५ पुष । प्रदेश १ मा एमालेबाट हिक्मतकुमार कार्की मुख्यमन्त्री नियुक्त भइसकेका छन् । नवनिर्वाचित मुख्यमन्त्री कार्कीको आज दिउँसो २ बजे सपथ ग्रहण कार्यक्रम रहेको छ । तर, सरकार विस्तारको नहुँदै कार्की नेकपा (माओवादी) केन्द्रका कारण अप्ठ्यारोमा परेका छन् । माओवादी केन्द्रले भागबण्डामा असन्तुष्टी जनाउँदै तत्काल सरकारमा सहभागी नहुने बताएपछि नवनिर्वाचित मुख्यमन्त्री कार्की अप्ठ्यारोमा […]

प्रदेश १ मा मन्त्रालयको संख्या बढ्दैन, घटाउने प्रयास हुन्छ : मुख्यमन्त्री कार्की

विराटनगर । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रालयको संख्या घटाउन प्रयास गर्ने बताएका छन् । धेरै मन्त्रालय भएको र त्यसले खर्च बढेको आवाज चौतर्फी उठिरहँदा कार्कीले १३ भन्दा मन्त्रालय नबढ्ने तर घटाउन प्रयास

मुख्यमन्त्री कार्की भन्छन् : सहमतिका आधारमा प्रदेशको नामकरण गर्छु

२४ पुस, काठमाडौं । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सहमतिका आधारमा प्रदेशको नामकरण गर्ने बताएका छन् । आइतबार साँझ मुख्यमन्त्री नियुक्त भएपछि अनलाइनखबरसँगको कुराकानीमा उनले भने, ‘आम सहमतिको आधारमा नाम राखेर अगाडि बढ्छौं । यो हाम्रो बाँकी रहेको महत्वपूर्ण काम हो ।’ प्रदेशको नामकरण प्रदेशसभाको दुई तिहाइ बहुमतले गर्ने संवैधानिक व्यवस्था छ । […]