अमेरिकी विदेशमन्त्रीसँग इजरायली प्रधानमन्त्री मास्कबिना बोलेपछि…

एजेन्सी । इजरायली प्रधानमन्त्री नाफताली बेन्नेटलाई कोभिड पोजेटिभ भएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकेनलाई भेट गरेपछि प्रधानमन्त्री बेन्नेटलाई कोभिड पोेजेटिभ देखिएको प्राप्त विवरणहरूमा जनाइएको छ । प्रधानमन्त्री बेन्नेटले विदेशमन्त्री ब्लिनकेनलाई आइतबार जेरुसेलममा भेट गरेका थिए । इजरायल र अरबका कूटनीतिज्ञहरुको एतिहासिक सम्मेलनको एउटा साइडलाइन वार्तामा दुई नेताबीच भेटवार्ता भएको थियो । वार्तामा दुबै नेता […]

सम्बन्धित सामग्री

हमासविरुद्धको लडाइँमा अमेरिकी समर्थनबारे नेतान्याहु र बाइडेनको फरक मत

अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजामा आक्रमण गर्दा इजरायलले वैश्विक समर्थन गुमाउन थालेको पनि टिप्पणी गरेका छन् । तर, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भने फरक मत राखेका छन् ।

बाइडेनलाई नेतन्याहूको जवाफ : हमासविरुद्धको युद्धमा अमेरिकी जनताको समर्थन छ

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले अमेरिकी जनताको समर्थन हमासविरुद्ध पूर्ण जित निकाल्न सहयोगी सिद्ध हुने दाबी गरेका छन्। गाजाको युद्धलाई लिएर अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलले विश्वभरबाट समर्थन गुमाउँदै गएको टिप्पणी गरेपछि नेतन्याहूले यस्तो जवाफ दिएका हुन्। एक सर्भेलाई हवाला दिँदै प्रधानमन्त्री नेतन्याहूले ८० प्रतिशतभन्दा बढी अमेरिकी नागरिक गाजामा भइरहेको युद्धलाई लिएर इजरायलको समर्थनमा रहेको दाबी पनि गरे। गत सोमबार राष्ट्रपति बाइडेनले अर्को सोमबारसम्म  गाजामा

अमेरिकी राष्ट्रपति बाइडेन र इजरायली प्रधानमन्त्री नेतान्याहुबीच वार्ता

अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग वार्ता गरेका छन्। नागरिकहरूको सुरक्षा गर्न र उनीहरूलाई हमास आतङ्ककारीहरूबाट अलग गर्न अत्यावश्यक रहेको विषयमा वार्ता केन्द्रित रहेको जनाइएको छ।दुई नेताहरूले गाजा क्षेत्रमा विकसित पछिल्ला घटनाक्रमहरू बारे छलफल केन्द्रित गरेको  बताइएको छ।  राष्ट्रपति बाइडेनले गाजामा मानवीय सहायताको निरन्तर र दिगो प्रवाहको महत्त्वमा विशेष जोड दिएका छन्।उनले इन्धनको व्यवस्थापन सुनिश्चित गर्ने इजरायलको निर्णयलाई स्वागत पनि ग

गाजामा सर्वसाधारणको मृत्यु कम गर्न असफल भयौं : नेतान्याहू

१ मंसिर, काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गाजामा चलिरहेको युद्धमा सर्वसाधारणको मृत्यु कम गर्न आफ्ना सेना असफल भएको स्वीकारेका छन् । अमेरिकी च्यानल सीबीएसलाई दिएको अन्तर्वार्तामा उनले इजरायली सेनाले युद्धमा सर्वसाधारण नागरिक नमारिउन् भनेर प्रयास गरिरहेको तर त्यसमा असफल भएको बताए । तर उनले सर्वसाधारण मारिनुमा हमास जिम्मेवार रहेको आरोप पनि लगाए । इजरायली […]

अमेरिकी राष्ट्रपति र इजरायली प्रधानमन्त्री गाजामा मानवीय सहायता जारी राख्न सहमत

अमेरिकी राष्ट्रपति जो बाइडेन र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु गाजामा मानवीय सहायता जारी राख्न सहमत भएका छन्।

इजरायललाई सहानुभूति देखाउन पुगे अमेरिकी राष्ट्रपति बाइडेन

युद्धग्रस्त इजरायल भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग बुधबार भेट गरेका छन्। एक साताभन्दा लामो समयदेखि चलिरहेको हमास र इजरायलबीच युद्धमा इजरायलप्रति सहानुभूति देखाउँदै अमेरिकी राष्ट्रपति त्यहाँ पुगेका हुन्। हमासको सत्ता रहेको गाजास्थित एक अस्पतालमा रकेट आक्रमणबाट ५ सय जना मारिएका बेला अमेरिकी राष्ट्रपति  इजरायल पुगेका हुन्। भ्रमणका क्रममा अमेरिकी राष्ट्रपतिले […]

अमेरिकी राष्ट्रपति र इजरायली प्रधानमन्त्री फोनवार्ता

अमेरिकी राष्ट्रपति जो बाइडेन र इजरायली प्रधानमन्त्री ताफ्ताली बेनेटबीचमा फोनमा वार्ता भएको बताइएको छ । सो फोनवार्ताका क्रममा इरानी आणविक विषयका साथै अन्य विभिन्न अन्तर्राष्ट्रिय राजनीतिका बारेमा कुराकानी भएको बताइएको छ ।इजरायलको प्रधानमन्त्रीको कार्यालयले सो कुरा बताएको छ । इजरायलको प्रधानमन्त्रीको कार्यालयले आइतबार उनीहरुका बीचमा कुराकानी भएको विज्ञप्तिमार्फत जनाएको हो । इजरायलको आणविक कार्यक्रमलाई कसरी नियन्त्रण गर्ने भन्ने बारेमा उनीहरुबीच फोनमा कुराकानी भएको सो विज्ञप्तिमा जनाइएको छ ।सो वक्त