गाजामा सर्वसाधारणको मृत्यु कम गर्न असफल भयौं : नेतान्याहू

१ मंसिर, काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गाजामा चलिरहेको युद्धमा सर्वसाधारणको मृत्यु कम गर्न आफ्ना सेना असफल भएको स्वीकारेका छन् । अमेरिकी च्यानल सीबीएसलाई दिएको अन्तर्वार्तामा उनले इजरायली सेनाले युद्धमा सर्वसाधारण नागरिक नमारिउन् भनेर प्रयास गरिरहेको तर त्यसमा असफल भएको बताए । तर उनले सर्वसाधारण मारिनुमा हमास जिम्मेवार रहेको आरोप पनि लगाए । इजरायली […]

सम्बन्धित सामग्री

असफल अख्तियार: चर्चा धेरै, उपलब्धि कम

अख्तियार दुरूपयोग अनुसन्धान आयोग हचुवाका भरमा मुद्दा दर्ता गरेर चर्चामा आउने गरेको देखिएको छ।

लागत घटाउने प्रयास असफल भएपछि एमसीसीको ठेक्का रद्द

२६ असोज, काठमाडौं । प्रसारणलाइन परियोजनामा सबैभन्दा कम लागत प्रस्ताव गर्ने बोलपत्रदाताहरूसँग प्रारम्भिक वार्तामार्फत लागत घटाउने प्रयास असफल भएपछि मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)ले सम्पूर्ण ठेक्का रद्द गरेको खुलेको छ । ३ सय १५ किलोमिटर लामो प्रसारण लाइन निर्माणमा बोलपत्र हालेका निर्माण कम्पनीहरूसँग गरेको पहिलो चरणको वार्ता असफल भएपछि मात्रै सम्पूर्ण ठेक्का रद्द गर्ने निर्णय गरिएको […]

काठमाडौंमा व्यवसायिक संस्थाका शौचालयलाई ‘सार्वजनिक’ बनाउने योजना असफल

१३ भदौ, काठमाडौं । व्यवसायिक संस्थाका शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याउने काठमाडौं महानगरपालिकाको योजना असफल भएको छ । महानगरले बैंक, रेष्टुरेन्ट, स्कुल, प्रकाशन गृह, बिजनेस कम्प्लेक्ससहित ३५ वटा संघसंस्थाका शौचालय सार्वजनिक प्रयोगमा ल्याउने सम्झौता गरेको थियो । तर, तीमध्ये होटल तथा रेष्टुरेन्टबाहेक अन्य संस्थाका शौचालयको सार्वजनिक प्रयोग अत्यन्तै कम भएको छ । महानगरले सुरुमा नबिल बैंकसँग […]

लक्ष्यअनुसार राजस्व संकलन गर्न असफल

गोरखा– गोरखा नगरपालिका गत आर्थिक वर्ष लक्ष्यअनुसार आन्तरिक आम्दानी गर्न असफल भएको छ । आर्थिक वर्ष २०७९/८० का लागि नगरपालिकाले चार करोड ७३ लाख १५ हजार रुपैयाँ आय संकलन गर्ने लक्ष्य लिएको थियो । तर आम्दानी भने लक्ष्यभन्दा ८२ लाख ३७ हजारले कम छ । गत आर्थिक वर्षको आन्तरिक आय तीन करोड ९० लाख ७७ […]

ट्युनिसियामा ९ प्रतिशतभन्दा कम मतदान

काठमाडौं : ट्युनिसियामा हिजो भएको आम निर्वाचनमा अत्यधिक न्यून मतदान भएको छ। विपक्षी दलहरुले निर्वाचन बहिस्कार गरेपछि देशभर न्यून मतदान भएको हो। त्यहाँको मुख्य विपक्षी गठबन्धनले निर्वाचनमा सहभागी नहुन मतदातालाई आह्वान गरेको थियो। जसका कारण संसदीय निर्वाचनमा मतदानका लागि योग्य ९ प्रतिशतभन्दा कम मतदाताले मात्रै मतदान गरेका छन्। अत्यधिक कम मतदान भएपछि विपक्षी दलहरुले सरकार निर्वाचन गराउन असफल भएको भन्दै राष्ट्रपतिको राजीनामा माग गरेका छन्। विपक्षी दल द नेशनल साल्भेसन फ्रन्टका प्रमुख न

टीपीएससम्बन्धि वार्ता असफल, नेपाली लगायत २ लाख ५० हजार टीपीएसवाहक जोखिममा

झण्डै एकबर्षभन्दा लामो वार्तापछि बाइडेन प्रशासन र वादीहरूबीच टीपीएस मुद्दामा सम्झौताको वार्ता मंगलबार असफल भएपछि नेपालीहरुसहित साढे २ लाख भन्दा धेरै आप्रवासीहरु अमेरिकाबाट देशनिकालाको जोखिममा परेका छन् । मुद्दाले टीपीएसको विस्तारित प्रयोगलाई कम गर्ने प्रयासको रूपमा ट्रम्प प्रशासनले एल साल्भाडोर, होन्डुरस, निकारागुआ, हाइटी, सुडान र नेपालका नागरिकहरूका लागि टीपीएस अन्त्य गर्नको लागि चालेको ठोस कदमलाई […]

व्यापारघाटा कम गर्न सरकार असफल

सरकारले गत आर्थिक वर्षको सुरुवातदेखि नै आयात नियन्त्रण गर्न कोसिस गरे तापनि पूर्णत: असफल भएको छ । लामो समयदेखि रेमिट्यान्समा आधारित आयातमुखी अर्थतन्त्रलाई संरचनात्मक रूपमा नै परिवर्तन गर्न सरकारले कठोर कदम नचाले चालू आर्थिक वर्षमा पनि व्यापारघाटा कुल बजेटभन्दा बढी नै हुनेछ । यसका लागि सरकारले आर्थिक अनुशासनमा पहिला आफैं उदाहरण बनेर देखाउनु आवश्यक छ […]

गोल कम खाने रणनीति असफल

काठमाडौं  । पहिलो खेलमा जोर्डनजस्तो सशक्त टोलीसँग नेपाली टोलीले २–० को हार व्यहोरेको थियो । यो नतिजाले दोस्रो खेलमा कुवेतसँग केही प्रतिस्पर्धात्मक खेल हुने अनुमान लगाइएको थियो । तर, यस्तो भएन । प्रत्यक्ष प्रसारणमा स्पष्ट देखिन्छ कि नेपालको रणनीति कम गोल खाने थियो । त्यसो त पहिलो हाफमा नेपाल १–० ले पछि थियो । दोस्रो […]

पश्चिमाहरु असफल हुने पुटिनको ठोकुवा

एजेन्सी, १२ जेठ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमाहरु आफ्नो योजनामा असफल हुने बताएका छन् । उनले जस्ले रुसलाई क्षति पुर्याउन खोज्यो उसैलाई क्षति पुगेको टिप्पणी समेत गरे । आज युरेसियन इकोनोमिक फोरममा बोल्दै पुटिनले पश्चिमा देशहरुले आफ्नो शक्तिको बढी आँकलन गरेको बताए । रुसलाई कम आँकलन गरेर आफूलाई बढी शक्तिशाली आँकलन गर्दा पश्चिमा देशहरु […]

पुसमा पनि पुगेन भन्सारको लक्ष्यः गत वर्षभन्दा ४२ करोड कम राजस्व संकलन

चालु आर्थिक वर्षको साउनदेखि नै लक्ष्य अनुसार राजस्व असुली गर्न असफल भइरहेको विराटनगर भन्सार कार्यालयले पुसमा अन्य महिनाको भन्दा निक्कै कम राजस्व असुली गरेको छ।...