बाइडेनलाई नेतन्याहूको जवाफ : हमासविरुद्धको युद्धमा अमेरिकी जनताको समर्थन छ

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले अमेरिकी जनताको समर्थन हमासविरुद्ध पूर्ण जित निकाल्न सहयोगी सिद्ध हुने दाबी गरेका छन्। गाजाको युद्धलाई लिएर अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलले विश्वभरबाट समर्थन गुमाउँदै गएको टिप्पणी गरेपछि नेतन्याहूले यस्तो जवाफ दिएका हुन्। एक सर्भेलाई हवाला दिँदै प्रधानमन्त्री नेतन्याहूले ८० प्रतिशतभन्दा बढी अमेरिकी नागरिक गाजामा भइरहेको युद्धलाई लिएर इजरायलको समर्थनमा रहेको दाबी पनि गरे। गत सोमबार राष्ट्रपति बाइडेनले अर्को सोमबारसम्म  गाजामा

सम्बन्धित सामग्री

राजेन्द्र पाण्डेलाई प्रचण्डको जवाफ : ठीक लाग्दैन भने समर्थन नगर्नुस्

३० फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनमा चित्त नबुझ्नेहरु अलग हुन सक्ने बताएका छन् । बुधबार प्रतिनिधिसभामा विश्वासको मत माग्ने प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले कसैलाई पनि गठबन्धनमा बाध्य नपारेको बताए । प्रधानमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्तावको समर्थनमा नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले प्रधानमन्त्रीले सत्ता सहयात्री दलहरुसँग छलफल नै […]

असाधारण र ऐतिहासिक समर्थन : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले दलहरुको विश्वासको मत र समर्थनले थप चुनौति थपिएको बताउनुभएको छ । मंगलबार प्रतिनिधि सभाको बैठकमा विश्वासको मतमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै दाहालले दुई दलबाहेक सबै दलहरुले विश्वासको मत दिनेमा आफूले नसोचेको भन्दा ठूलो खुसी प्राप्त भएको बताउनुभयो । उहाँले असाधारण र ऐतिहासीक समर्थन पाएको बताउनुभयो । उहाँले आज आएर […]

बालेनले निर्वाचन आयोगलाई पठाए यस्ताे जवाफ

काठमाडाैं । काठमाडौं महानगरका मेयर बालेनले निर्वाचन आयोगलाई जवाफ पठाउनु भएकाे छ । निर्वाचन आयोगले हाम्रो नेपाली पार्टीका विभिन्न निर्वाचन क्षेत्रका उम्मेदवारहरूले ‘जय लौरो’ नामक फेसबुक पेज समेतबाट प्रमुख शाहको समर्थन रहेको भनी गरेको प्रचारप्रसार बारे स्पष्ट पार्न भनेको थियो । सो को जवाफ दिँदै बालेनले उक्त पार्टीमा आफ्नो आबद्दता नभएको भन्दै आफ्नो नाम लिएर […]

मेयर बालेनले निर्वाचन आयोगलाई पठाए जवाफ

काठमाडौं– काठमाडौं महानगरका मेयर बालेनले निर्वाचन आयोगलाई जवाफ पठाएका छन् । निर्वाचन आयोगले आयोगले हाम्रो नेपाली पार्टीका विभिन्न निर्वाचन क्षेत्रका उम्मेदवारहरूले ‘जय लौरो’ नामक फेसबुक पेज समेतबाट प्रमुख शाहको समर्थन रहेको भनी गरेको प्रचारप्रसार बारे स्पष्ट पार्न भनेको थियो । सो को जवाफ दिँदै बालेनले उक्त पार्टीमा आफ्नो आवद्धता नभएको भन्दै आफ्नो नाम लिएर प्रचार […]

इमरानको आरोपमा अमेरिकाले दियो यस्तो जवाफ

इमरान खानले अमेरिकामाथि आफ्नो सरकारविरुद्ध षड्यन्त्र गरिरहेको आरोप लगाएका थिए । अब अमेरिकाले इमरान खानको यो आरोपको जवाफ दिएको छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले अमेरिकाले पाकिस्तानको संवैधानिक र लोकतान्त्रिक सिद्धान्तलाई समर्थन गर्ने बताएका छन् । 'हामीले गत हप्ता भनेझैँ, हामी पाकिस्तानमा संवैधानिक र शान्तिपूर्ण लोकतान्त्रिक सिद्धान्तहरूलाई समर्थन गर्छौं,' नेड प्राइसले सोमबार पत्रकार सम्मेलनमा भने।“हामी एउटा राजनीतिक दललाई अर्को राजनीतिक दलको विरुद्धमा समर्थन ग

युक्रेनले उक्साहटको जवाफ दिँदैन : राष्ट्रपति जेलेन्स्की

युक्रेनमा राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आफ्नो देशले कुनै पनि प्रकारको उक्साहटको जवाफ नदिने बताएका छन् । आफूहरुलाई उक्साएर रुसले देशको पूर्वी क्षेत्रमा युद्ध भड्काउन चाहेको भन्दै त्यसको कुनै जवाफ नदिने बताएका हुन् । पूर्वी युक्रेनमा विगत ८ वर्षदेखि रुसको समर्थन पाएका बिद्रोही समूहले आफ्नो गतिविधि सञ्चालन गर्दै आएको छ । पछिल्लो समय रुसले युक्रेनसँगको सीमा क्षेत्रमा […]

निधिले पनि देउवालाई समर्थन गर्ने

काठमाडौं । नेपाली कांग्रेसका सभापतिको दोस्रो चरणको मतदानमा सभापतिका प्रत्यासी विमलेन्द्र निधिले सभापति शेरबहादुर देउवालाई समर्थन गर्ने बचन दिएका छन् । मंगलबार बिहान निधि निवास नयाँ बानेश्वर पुगेर देउवाले निधिसँग आफूलाई सहयोग गर्न आग्रह गरेका थिए । जवाफ निधिले सहयोग गर्ने बचन दिएको नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले जानकारी दिए । ‘प्रधानमन्त्रीज्यू आज बिहान पहिले […] The post निधिले पनि देउवालाई समर्थन गर्ने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

ऋतिकले आर्यनलाई समर्थन गर्दा कंगनाको तिखो जवाफ

ड्रग्स केसमा फसेका फिल्म अभिनेता शाहरुख खानका छोरा आर्यन खानलाई मुम्बईको किला अदालतले १४ दिनको न्यायिक हिरासतमा पठाएको छ । अक्टोबर ४ देखि आर्यन खान नारकोटिक्स कन्ट्रोल ब्यूरोको हिरासतमा छन् । यसैबीच सोसल मिडियामा आर्यन खानको समर्थन र विरोधमा पोस्ट गरिँदैछन् ।फिल्म अभिनेता ऋतिक रोशनले आर्यन खानको हौसला बढाउनका लागि इन्स्टाग्राममा एउटा पोस्ट गर्दा त्यसको केही बेरपछि नै कंगना रनौतले पनि यसमाथि प्रश्न उठाउँदै एउटा पोस्ट गरिन् ।कंगनाले इन्स्टाग्राममा स्टोरी राख्दै लेखिन्, ‘अब सबै माफिया प

एमसीसी उपाध्यक्षलाई ओलीको जवाफ : ‘हिजो जे गरेका थियौं, आज त्यो गर्न मिल्दैन’

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की पूर्वाधार परियोजना उपाध्यक्ष फातिमा सुमारलाई सरकारमा हुँदा जसरी एमसीसीको समर्थन गर्न नसकिने जवाफ दिएका छन् । अध्यक्ष ओलीसँगै भेटमा सहभागी एमाले विदेश विभाग प्रमुख डा. राजन भट्टराईले लोकतन्त्रमा प्रतिपक्षको फरक भूमिका हुनेबारे उपाध्यक्ष सुमारलाई स्मरण गराइएको जानकारी दिए । अध्यक्ष ओलीको भनाइ उदृत गर्दै भट्टराईले भने, ‘हामी सरकारमा हुँदा अघिल्लो सरकारले गरेको सम्झौता भए पनि कतिपय रिजर्बेसन पार्टीमा हुँदाहुँदै पनि अगा...

प्रधानमन्त्रीलाई कांग्रेसकाे जवाफ : ‘अहिले नै सरकारलाई समर्थन गर्न सकिँदैन’

काठमाण्डौ – नेपाली कांग्रेसले सरकारलाई विश्वासको मत दिन नसकिने जवाफ दिएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा भएको छलफलमा नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अहिले नै समर्थन गर्न नसकिने स्पष्ट गरेको कांग्रेस नेता प्रकाशशरण महतले जानकारी दिनुभयो । छलफलका क्रममा प्रधानमन्त्री ओलीले आफूलाई विश्वासको मत दिन आग्रह गर्नुभएको तर आफूहरूले अहिलेकै अवस्थामा विश्वासकाे मत दिन नसकिने स्पष्ट पारेको नेता महतले बताउनुभयो । लोकतान्त्रिक मूल्य र मान्यताको विषय व्यवहारमा...