रक्षा सचिव शर्मा अवकाश

काठमाडौँ । रक्षा सचिव बेगेन्द्र राज शर्माले अनिवार्य अवकाश पाएका छन् । साउन अन्तिम सातादेखि रक्षा सचिवमा कार्यरत शर्माको आज रक्षा मन्त्रालयले एक समारोहका बिच बिदाइ गरेको छ । सचिवको पाँच वर्षे अवधिमा अन्तिम पाँच महिना मात्रै मन्त्रालयको सचिवका रूपमा काम गर्ने अवसर पाएका शर्माले अनिवार्य अवकाश लिएसँगै मन्त्रालय राजनीतिक र प्रशासनिक नेतृत्वविहीन भएको छ […]

सम्बन्धित सामग्री

रिक्त एक सचिव पदका लागि ३ सहसचिवको नाम सिफारिश

सचिव बढुवा सिफारिस समितिले एक सचिव (विशिष्ट श्रेणी) पदका लागि तीनजना सहसचिवको नाम सिफारिस गरेको छ । लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा मंगलवार बसेको बढुवा सिफारिश समितिको बैठकले वरिष्ठ सहसचिव त्रय कृष्णबहादुर राउत, रामेश्वर दंगाल र मुकुन्दप्रसाद निरौलाको नाम सिफारिश गरेको हो । पुस १४ गते रक्षा सचिव बेगेन्द्रराज शर्माले अनिवार्य अवकाश पाएपछि एक सचिव पद रिक्त भएको थियो ।

रक्षा मन्त्रालय : मन्त्रीपछि सचिव पनि खाली हुँदै

काठमाडौँ- रक्षामन्त्रीबिहीन रक्षा मन्त्रालय बुधबारदेखि सचिव पनि खाली हुँदैछ । रक्षा सचिव बेगेन्द्रराज शर्मा पौडेलको पदावधि सकिएपछि बुधबारदेखि अवकाश पाउँदैछन् । कांग्रेस महाधिवेशनमा महामन्त्री पदमा पराजयसँगै डा. मिनेन्द्र रिजालले मन्त्रीबाट समेत राजीनामा दिएपछि रक्षा मन्त्रालय मन्त्रीबिहीन बनेको थियो । रिजालको राजीनामासँगै त्यो मन्त्र…

रक्षा सचिव पाण्डे बिहीबारदेखि अवकाश हुँदै

काठमाडौँ : रक्षा सचिव रेश्मीराज पाण्डे उमेर हदका कारण बिहीबारदेखि अवकाश हुँदैछन् । यद्यपि उनले रक्षा मन्त्रालयबाट बुधबार नै बिदाइँ लिँदैछन् ।  उनी कहीँ-विवादमा तानिएनन् । उनी चार वर्षसम्म सचिव भए । उनी कर्मचारीतन्त्रमा ‘साइलेन्ट सचिव’का रूपमा चिनिन्थे । उनी सरकारी सेवामा ३८ वर्ष १० महिना १६ दिन कार्यरत…