काठमाडौं, १९ मंसिर । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् । दाहाललाई भेट्न कार्की आज विहान दाहाल निवास खुमलटार पुगेका हुन् । सो क्रममा उनीहरुबीच निर्वाचनमा जितेकोमा एक अर्कामा बधाई साटासाट गरेका थिए । प्रचण्डले गठबन्धनकै नेतृत्वमा सरकार बन्ने र आफूहरु दायाँबायाँ नलाग्ने […]