काठमाडौं, ५ बैशाख । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनबीच महानगर र उपमहानगरको नेतृत्व बाँडफाँटमा भोलिसम्म सहमति जुट्ने दाबी गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष नेताहरुसहितको चुनाव समन्वय समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री कार्कीले यस्तो बताएका हुन् । उनले ६ वटा महानगर […]