बेइजिङ । बेइजिङमा ‘ओमिक्रोन’ देखिएको छ। शीतकालीन ओलम्पिक नजिकिदै जाँदा चीनले कोरोनाको परीक्षणलाई तीव्र पारेको छ। बेइजिङमा समुदाय स्तरमा नै ओमिक्रोन संक्रमित भेटिएपछि त्यहाँ उच्च सतर्कता अपनाइएको अलजजीरामा समाचार छ। बेइजिङमा समुदायमा ओमिक्रोन संक्रमित भेटिएको यो पहिलो घटना भएको बताइएको छ। संक्रमित व्यक्ति कहिंकतै गएका थिएनन्। शनिबार त्यहाँको एक टेलिभिजनले बेइजिङमा ओमिक्रोन संक्रमित भेटिएको जनाएको […]