ओमिक्रोन इरानमा पनि देखियो

तेहरान । ओमिक्रोन इरानमा समेत देखिएको छ । इरानको स्वास्थ्य मन्त्रालयले कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ संक्रमणको पहिलो केस भेटिएको पुष्टि गरेको छ । युएईबाट आएका एक इरानी नागरिकमा ओमिक्रोन देखिएको त्यहाँको सरकारी टेलिभिजनलाई उदृत गर्दै अलजजीरामा समाचार छ । त्यहाँको स्वास्थ्य मन्त्रालयले शंकास्पद अन्य दुईजनामाथि समेत निगरानी गरिरहेको छ । इरानमा ६० प्रतिशत मानिसले कोरोनाविरुद्दको […]

सम्बन्धित सामग्री

ओमिक्रोन कि डेल्टा ? कसरी पत्ता लगाउने ?

विश्वभर कोरोनाको महामारी फैलिइसकेको छ । यो कोरोना भाइरस महामारीको तेस्रो लहर हो । दोस्रो लहरमा डेल्टा भेरियन्टले मानिसहरुलाई आक्रान्त पारेको थियो भने अहिले ओमिक्रोन भेरियन्टले संक्रमित बनाएको छ । कोरोनाको ओमिक्रोन भेरियन्ट डेल्टाभन्दा कम खतरनाक भएको वैज्ञानिकहरुले बताएका छन् । तर, तेस्रो लहर चलिरहँदा ओमिक्रोन भेरियन्टसँगै डेल्टा भेरियन्टबाट पनि संक्रमित हुनेको संख्या बढिरहेको छ । तर, यस्तो अवस्थामा ओमिक्रोन कि डेल्टा कसरी पत्ता लगाउने त ? क्योटो युनिभर्सिटीका स्वास्थ्य तथा पर्यावरण विज्ञानक

बेइजिङमा देखियो ओमिक्रोन

बेइजिङ । बेइजिङमा ‘ओमिक्रोन’ देखिएको छ। शीतकालीन ओलम्पिक नजिकिदै जाँदा चीनले कोरोनाको परीक्षणलाई तीव्र पारेको छ। बेइजिङमा समुदाय स्तरमा नै ओमिक्रोन संक्रमित भेटिएपछि त्यहाँ उच्च सतर्कता अपनाइएको अलजजीरामा समाचार छ। बेइजिङमा समुदायमा ओमिक्रोन संक्रमित भेटिएको यो पहिलो घटना भएको बताइएको छ। संक्रमित व्यक्ति कहिंकतै गएका थिएनन्। शनिबार त्यहाँको एक टेलिभिजनले बेइजिङमा ओमिक्रोन संक्रमित भेटिएको जनाएको […]

बेइजिङमा पनि देखियो ओमिक्रोन

बेइजिङमा पहिलो पटक कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएको छ । पहिलो पटक स्थानीय रुपमा फैलिएको ओमिक्रोन देखिएपछि कडा सतर्कता अप्नाइएको छ । बेइजिङमा केही सातापछि हिउँदे ओलम्पिक खेल आयोजना हुँदै छ । आगामी ४ जनवरीमा बेइजिङमा हिउँदे ओलम्पिक आयोजना हुँदैछ ।कोभिडका कारण दक्षिणी सहर झुहाईमा यात्रा प्रतिबन्ध लगाएको एक दिनपछि बेइजिङमा संक्रमण देखिएको हो । संक्रमण फैलिएपछि सरकारले यसअघि विभिन्न सहरमा लकडाउन घोषणा गरिएको थियो । पछिल्ला साता चीनमा लाखौं मानिसहरुलाई घरभित्रै बस्न निर्देशन दिइएको छ ।चीनल

ओमिक्रोन भेरियन्टको बढ्दो त्रास

नेपालमा थप एक जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन देखापरेको छ । दक्षिण अफ्रिकी मुलुबाट फैलिएको कोरोनाको यो नयाँ भेरियन्ट नेपालमा दोस्रोपटक देखिएको हो । यसअघि दुई जनामा ओमिक्रोन संक्रमित भेटिएको थियो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. संगीता मिश्राले ५८ वर्षीय एक जना वृद्धमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको बताइन् । उनका अनुसार संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ । स्वास्थ्य मन्त्रालयको नियमित सम्पर्कमा रहेर उनको उपचार भइरहेको उनले बताइन् ।प्रवक्त

ओमिक्रोन भेरियन्टको बढ्दो त्रास

काठमाडौं । नेपालमा थप एक जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन देखापरेको छ । दक्षिण अफ्रिकी मुलुबाट फैलिएको कोरोनाको यो नयाँ भेरियन्ट नेपालमा दोस्रोपटक देखिएको हो । यसअघि दुई जनामा ओमिक्रोन संक्रमित भेटिएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. संगीता मिश्राले ५८ वर्षीय एक जना वृद्धमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको […]

ओमिक्रोन भेरियन्ट भित्र–भित्रै फैलिएको त छैन ?

७ मंसिर, काठमाडौं । नेपालमा थप एक जनामा कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५८ बर्षका पुरुषमा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको हो । मन्त्रालयले मंसिर १९ मा पहिलो पटक दुई जनामा ओमिक्रोन संक्रमण पुष्टि गरेको थियो । मंसिर ३ गते विदेशबाट आएका उनीहरुको स्वास्थ्यमा समस्या […]

नेपालमा थप एक जनामा ओमिक्रोन संक्रमण पुष्टि

योसँगै नेपालमा तीन जना ओमिक्रोन संक्रमित भेटिएका छन्। यसअघि दुई जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको थियो। पछिल्लो समय ओमिक्रोन भेरियन्ट विश्वका सयभन्दा बढी देशहरूमा फैलिसकेको छ।

दुईजना विदेशीमा ओमिक्रोन पुष्टि

नेपालमा कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ पुष्टि भएको छ । आइतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको कोरोना परीक्षणमा दुई विदेशी नागरिकहरुमा ओमिक्रोन पुष्टि भएको हो ।नयाँ भेरियन्ट ओमिक्रोन नेपालमा पुष्टि भएको यो पहिलो केस भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए । उनले संक्रमण पुष्टि भएकाहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र […]

भारतमा एकैदिन १७ जनामा देखियो ओमिक्रोन

भारतमा एकैदिन १७ जनामा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन भाइरस देखिएको छ । पछिल्लो २४ घन्टामा राजस्थानमा नौ र महाराष्ट्रमा अ‍ाठजनामा ओमिक्रोन देखिएको हो । योसँगै भारतमा ओमिक्रोनबाट संक्रमित हुनेको संख्या २१ जना पुगेको छ । भारतमा दक्षिण कोरियाबाट आएका र उनहरुको सम्पर्कमा रहेका व्यक्तिमा ओमिक्रोन देखिएको छ ।  यसअघि कर्नाटकमा दुई जनामा र गुज्रात तथा दिल्लीमा एक एक जनामा ओमिक्रोन देखिएको थियो ।   अहिलेसम्म अमेरिका अस्ट्रेलिया बेलायत नेदरल्यान्डसहित २५ देशमा ओमिक्रोन देखिएको छ ।&n

भारतमा पनि भेटियो ओमिक्रोन भेरियन्ट

भारतमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट फेला परेको छ। कर्नाटकका दुई व्यक्तिमा ओमिक्रोन भेरियन्ट भेटिएको भारत सरकारले जनाएको छ। बिहीबार स्वास्थ्य मन्त्रालयका सचिव लब अग्रवालले भारतमा ओमिक्रोन भेरियन्ट भेटिएको पुष्टि गरे। गए...