काठमाडौं- सर्वोत्तम स्टील्स लिमिटेडले आइपीओ जारी गर्ने भएको छ । कम्पनीले यही पुस २५ गते वार्षिक साधारण सभा बोलाएको छ । जसमा आइपीओ जारी गर्ने प्रस्ताव पेश गर्नेछ । सभा यस कम्पनीको कार्यालय, तीनकुने, काठमाडौंमा बिहान साढे ११ बजे सुरु हुनेछ । आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक […]