मन्त्रिपरिषद्को बैठक जारी

मन्त्रिपरिषद्को बैठक जारी रहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक जारी रहेको हो।   आजको बैठक प्रधानमन्त्रीले आकस्मिक रुपमा बोलाएको र केही एजेण्डा सार्वजनिक गरिएको थिएन । बैठकले केही महत्वपूर्ण  निर्णय गर्न सक्ने बताइएको छ ।

सम्बन्धित सामग्री

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा अहिले बैठक बसिरहेकाे हाे ।

मन्त्रिपरिषद् बैठक

काठमाडौं : मन्त्रिपरिषद्को बैठक जारी छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक केहीबेर अघि सुरु भएको हो। आजको बैठकमा मन्त्रालयका नियमित एजेण्डाबारे छलफल जारी रहेको स्रोतले जानकारी दियो। पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सातजना मन्त्री छन्। उनले गत पुस १० गते प्रधानमन्त्री पदको शपथग्रहण गरेका थिए।

मन्त्रिपरिषद्को बैठक जारी

काठमाडौं । मन्त्रिपरिषद्को बैठक जारी छ । आज बिहान ९ बजेदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसेको हो । यो मन्त्रिपरिषद्को नियमित बैठक भएको बताइएको छ ।

बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी

मन्त्रालयका नियमित एजेण्डामा छलफल गर्न नेपाल सरकार मन्त्रिपरिषद्को बैठक बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकका लागि मन्त्रालयका केही नियमित एजेण्डा रहेको स्रोतले जानकारी दिएको छ ।  बैठकमा अमेरिकी आर्थिक सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को बारेमा समेत छलफल हुने स्रोतले बतायो । एमसीसी अनुमोदनका लागि माहोल बनाउन एमसीसी उपाध्यक्ष फातिमा सुमार नेपालमा छिन् । बैठकका लागि केही नियुक्तिको समेत एजेण्डा छन् । असार २९ गते प्रधानमन्त्रीको शपथ लिए पनि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरि...

बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँण, कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, अर्थमन्त्री जनार्दन शर्मा, ऊर्जामन्त्री पम्फा भुसाल, मुख्यसचिव शंकरदास बैरागी सहभाग...

बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी

प्रधानमन्त्री निवास बालुवाटारमा अहिले मन्त्रिपरिषद्को बैठक बसिरहेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले आकस्मिक रुपमा मन्त्रिपरिषदको बैठक बोलाएका हुन्।...

बालुवाटारमा मन्त्रिपरिषद् बैठक, दुई अध्यादेश आउने चर्चा

केही अध्यादेश ल्याउनेबारे छलफल गर्न मन्त्रिपरिषद्को बैठक मंगलवार बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार मध्यान्ह मन्त्रिपरिषद्को बैठक बसेको हो । बैठकले केही अध्यादेश ल्याउने तयारी रहेको स्रोतले बतायो । ‘मन्त्रिपरिषद्को बैठक जारी छ, एजेण्डाबारे हामीलाई थाहा हुने कुरा भएन,’ बालुवाटार स्रोतले लोकान्तरसँग भन्यो । सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश र बजेट प्रतिस्थापन अध्यादेश ल्याउने तयारी गरेको स्रोतको दाबी छ । नेकपा एमाले विभाजनका लागि सहयोग पुग्ने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने स...

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौँ। मन्त्रिपरिषद्को बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको नियमित बैठकले कोभिड आदेशअनुसार प्रमुखको नियुक्तिलगायत विषयमा निर्णय गर्न सक्ने बताइएको छ ।

मन्त्रिपरिषद्को बैठक जारी

काठमाडौं । मन्त्रिपरिषद्को बैठक बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा कोभिड–१९ संक्रमणका विषयसहित नियमित कार्यसूचीमा छलफल हुने एक मन्त्रीले जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीसहित सोमबार सिंहदरबारमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठक बसेको थियो । उक्त बैठकले दिएका सुझावसहित कोभिड रोकथाम र नियन्त्रणका विषयमा मन्त्रिपरिषद्बाट थप...

मन्त्रिपरिषद् बैठक बालुवाटारमा जारी

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक जारी छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा केही बेरअघि सुरु भएको बैठकमा नियमित कार्यसूचीसँगै केही महत्त्वपूर्ण निर्णय हुनसक्ने एक मन्त्रीले जानकारी दिएका छन् । कोभिड-१९ को न्यूनीकरण, नियन्त्रणका प्रयासहरूसँगै पछिल्लो राजनीतिक घटनाक्रमलाई लिएर प्रधानमन्त्री ओलीले केही निर्णय पनि गर्न सक्ने सम्भावना रहेको ती मन्त्रीको भनाई छ ।