मोरङमा निषेधाज्ञा जारी

विराटनगर । मोरङमा जिल्लाभर लागू हुने गरी निषेधाज्ञा जारी गरिएको छ ।  जिल्ला प्रशासन कार्यालय मोरङले शुक्रबार राती १२ बजेदेखि जेष्ठ १ गतेसम्मका लागि जिल्लाभर कायम रहने गरी निषेधाज्ञा जारी गरेको हो । कोभिड १९ को संक्रमण दिनहुँ  बढिरहेकाले संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि एक साताको लागि निषेधाज्ञा जारी गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए ।बिहीबार बसेको  जिल्ला कोराना संक्रमण व्यवस्थापन समितिको बैठकले हाल जारी गरिएको विराटनगर महानगरपालिका,बुढीगंगा

सम्बन्धित सामग्री

जेठ ११ गतेसम्म मोरङमा निषेधाज्ञा थप

विराटनगर । मोरङमा दोस्रो पटक निषेधाज्ञा थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले जेठ ११ गतेसम्म निषेधाज्ञा थप गरेको हो । यसअघि वैशाख २४ गतेदेखि जेठ १ गते राती १२ बजेसम्‍म निषेधाज्ञा जारी गरिएको थियो । कोरोना संक्रमणको फैलावट रोक्न आगामी जेठ ११ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञालाई निरन्तरता दिने निर्णय भएको हो […]

मोरङमा निषेधाज्ञा जारी

विराटनगर / मोरङमा निषेधाज्ञा जारी गरिएको छ । जिल्लाभर लागू हुने गरी जिल्ला प्रशासन कार्यालय मोरङले निषेधाज्ञा जारी गरेकाे हाे । शुक्रबार राती १२ बजेदेखि जेष्ठ १ गते राति १२ बजे सम्मका निषेधाज्ञा लागु हुने छ । बिहीबार बसेको जिल्ला कोराना संक्रमण व्यवस्थापन समितिको बैठकले हाल जारी गरिएको विराटनगर महानगरपालिका,बुढीगंगा र कटहरी गाउँपालिकामा जारी निषेधाज्ञालाई... The post मोरङमा निषेधाज्ञा जारी appeared first on Purbeli News.