काेराेनाकाे असर प्रिमियर लिगमा, म्यान्चेस्टर सिटी र आर्सनलबीचकाे खेल स्थगित

काठमाण्डाै – कोरोना भाइरस (काेभिड–१९) का कारण पहिलो पटक इङ्ग्लिस प्रिमियर लिगको खेल स्थगित गरिएको छ । बुधबार राति आज राति हुने म्यान्चेस्टर सिटी र आर्सनल बीचको खेल स्थगित गरिएको बीबीसीले जनाएको छ । विश्वका विभिन्न देशका फुटबल गतिविधि भाइरसका कारण प्रभावित भए पनि प्रिमियर लिग भने नियमित...

सम्बन्धित सामग्री

म्यान्चेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटी दोस्रो स्थानमा उक्लिएको छ । सिटी लिड्स युनाइटेडलाई ३–१ ले हराउँदै दोस्रो स्थानमा उक्लिएको हो । आफ्नै मैदानमा बुधबार राति भएको खेलमा सिटीलाई विजयी गराउन अर्लिङ ब्रट हालान्डले दुई र रोड्रीले एक गोल गरे । पराजित टोली युनाइटेडका पास्कल स्ट्रुइकले एक गोल फर्काए । खेलको पहिलो हाफको […]

म्यान्चेस्टर सिटी र टोटनह्याम विजयी

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा शनिबार म्यान्चेस्टर सिटी विजयी हुँदा चेल्सी र लिभरपुल पराजित भएका छन् । तालिकाको शिर्ष स्थानमा उक्लने क्रममा म्यान्चेस्टर सिटीले लेष्टर सिटीलाई १–० ले हरायो । लेष्टर सिटीको मैदानमा सिटीलाई विजयी गराउन केभिन डे ब्रायनले ४९ औं मिनेटमा फ्रि–किकमार्फत निर्णायक गोल गरे । प्रिमियर लिगकै अर्को खेलमा चेल्सीलाई ब्राइटनले ४–१ […]

इंग्लिश प्रिमियर लिगमा म्यान्चेस्टर सिटी विजयी

काठमाडौं । इंग्लिश प्रिमियर लिग फुटबलमा शनिबार राति म्यान्चेस्टर सिटी विजयी हुँदा लिभरपुल पराजित भएको छ । आफ्नै मैदानमा भएको खेलमा म्यान्चेस्टर सिटीले ब्राइटनलाई ३–१ ले पराजित गरेकाे हाे । म्यान सिटीलाई विजयी गराउन अर्लीङ ब्रट हाल्याण्डले दुई गोल गर्दा केभिन डे ब्रायनले एक गोल थपेका थिए । ब्राइटनका लियान्द्रो ट्रोसार्डले एक गोल फर्काएका थिए […]

म्यान्चेस्टर सिटी र रियल मड्रिड नक आउट चरणमा प्रवेश

काठमाडौं । म्यान्चेस्टर सिटी र रियल मड्रिड युएफा च्याम्पियन्स लिग फुटबलको नक आउट चरणमा प्रवेश गरेका छन् । समुह ‘जि’ को खेलमा मंगलबार राति डेनमार्कको एफ.सी कोपनहेगनसँग गोलरहित बराबरी खेलेपछि म्यान्चेस्टर सिटीले राउण्ड अफ सिक्सटिनको यात्रा तय गरेको हो । यही समुहको अर्को खेलमा बोरुसिया डर्टमण्ड र सेभियाले एक एक गोलको बराबरी खेले । उता, […]

म्यान्चेस्टर सिटी सिटी शीर्ष स्थानमा उक्लियो

काठमाडौं । वुल्भरह्याम्पटन वान्डरर्सलाई हराउँदै म्यान्चेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको शिर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा वुल्भरह्याम्पटनलाई उसैको मैदानमा ३–० ले हराउँदै सिटी शीर्ष स्थानमा उक्लिएको हो । सिटीको जितमा ज्याक ग्रेलिस, अर्लीङ ब्रट हाल्याण्ड र फिल फोडेनले एक एक गोल गरे । खेलको पहिलो मिनेटमै ग्रेलिसले गोल गर्दै सिटीलाई अग्रता […]

म्यान्चेस्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा

काठमाडौं । ब्राइटनलाई हराउँदै म्यान्चेस्टर सिटी इंग्लीश प्रिमियर लिग फुटबल प्रतियोगिताको शीर्ष स्थानमा फर्किएको छ । बुधबार राति आफ्नै मैदानमा भएको खेलमा म्यान्चेस्टर सिटी ३–० ले विजयी भएकाे छ । ब्राइटन विरुद्धको खेलमा सिटीलाई विजयी गराउन रियाद माहारेज, फिल फोडेन र बर्नार्डो सिल्भाले एक एक गोल गरेका थिए । जितसँगै म्यान्चेस्टर सिटीले अंक तालिकामा शीर्ष […]

म्यान्चेस्टर सिटी बराबरीमा रोकियो

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा शिर्ष स्थानको म्यान्चेस्टर सिटी बराबरीमा रोकिएको छ । सोमबार राति भएको खेलमा सिटी क्रिस्टल प्यालेससँग गोलरहित बराबरीमा रोकिएको हो । क्रिस्टल प्यालेसको मैदानमा भएको खेलमा दुबै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न सकेनन् । यो बराबरीले लिग तालिकाको दोस्रो स्थानमा रहेको लिभरपुललाई फाइदा पुगेको छ । लिगमा २९ खेलबाट म्यान्चेस्टर […]

म्यान्चेस्टर सिटी, चेल्सी र टोटनह्याम पाँचो चरणमा

काठमाडौं । शिर्ष क्लबहरु म्यान्चेस्टर सिटी, चेल्सी र टोटनह्याम हट्सपर एफए कप फुटबल प्रतियोगिताको पाँचो चरणमा प्रवेश गरेका छन् । गएराति भएको चौथो चरणको खेलमा फुल्हमलाई ४–१ ले हराउँदै म्यान्चेस्टर सिटी पाँचौ चरणमा उक्लिएको हो । सिटीको जितमा रियाद महारेजले दुई तथा इल्केए गुन्डोगान र जोन स्टोन्सले एक गोल गरे । यस्तै, फुल्हमका फावियो कार्भाल्होले […]

वाट्फोर्डलाई हराउँदै म्यान्चेस्टर सिटी उक्लियो शिर्ष स्थानमा

काठमाडौं । वाट्फोर्डलाई हराउँदै म्यान्चेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको शिर्ष स्थानमा उक्लिएको छ । शनिबार राति वाट्फोर्डको मैदानमा भएको खेलमा सिटीले वाट्फोर्डलाई ३–१ ले हराएको हो । उसका लागि बर्नार्डो सिल्भाले दुई गोल गर्दा राहिम स्टर्लीङले एक गोल गरे । वाट्फोर्डका कुचो हर्नान्डेजले एक गोल फर्काए । जितसँगै म्यान्चेस्टर सिटी जारी सिजनमा पहिलो पटक […]

च्याम्पियन्स लिग फुटबलमा म्यान्चेस्टर सिटी र लिभरपुल विजयी

एजेन्सी । युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा इंग्लीश क्लबहरु म्यान्चेस्टर सिटी र लिभरपुल विजी भएका छन् । समुह ‘ए’ को खेलमा म्यान्चेस्टर सिटीले जर्मनीको आर.बी लेप्जीगलाई ६–३ ले पाखा लगायो । यही समुहको अर्को खेलमा बेल्जियमको क्लब ब्रुजले फ्रान्सको पेरिस सेन्ट जर्मेन पिएसजीलाई १–१ गोलको बराबरीमा रोक्यो । समूह ‘बि’ को खेलमा इंग्ल्याण्डको लिभरपुलले इटालीको […]