इंग्लिश प्रिमियर लिगमा म्यान्चेस्टर सिटी विजयी

काठमाडौं । इंग्लिश प्रिमियर लिग फुटबलमा शनिबार राति म्यान्चेस्टर सिटी विजयी हुँदा लिभरपुल पराजित भएको छ । आफ्नै मैदानमा भएको खेलमा म्यान्चेस्टर सिटीले ब्राइटनलाई ३–१ ले पराजित गरेकाे हाे । म्यान सिटीलाई विजयी गराउन अर्लीङ ब्रट हाल्याण्डले दुई गोल गर्दा केभिन डे ब्रायनले एक गोल थपेका थिए । ब्राइटनका लियान्द्रो ट्रोसार्डले एक गोल फर्काएका थिए […]