काठमाडौं । नेपाली कांग्रेसले मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि समानुपातिकतर्फको सूची निर्वाचन आयोगलाई बुझाएको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको पार्टी पदाधिकारी र पूर्वपदाधिकारीसहितको बैठकले प्रदेश र प्रतिनिधिसभाको समानुपातिकतर्फको प्रारम्भिक सूचीलाई अन्तिम रूप दिएर आयोगमा बुझाएको हो। पार्टी सहमहामन्त्रीसहित सम्बन्धित प्रदेशका नेताहरूको फरकफरक बैठकले प्रदेशको समानुपातिकतर्फको पहिलो सूची बनाएर आयोगमा बुझाएको छ। प्रतिनिधिसभातर्फको […]