राप्रपाले टुंगो लगायो समानुपातिक उम्मेदवारको सूची

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले समानुपातिकतर्फका उम्मेदवारको सूची टुंगो लगाएको छ । सोमबार बसेको राप्रपाको  बैठकले सबै क्लस्टरका समानुपातिकतर्फका उम्मेदवारको सूची टुंगो लगाएको हो ।राप्रपाको कार्यसम्पादन, पदाधिकारी र संसदीय समितिको संयुक्त बैठकले समानुपातिक उम्मेदवारको सूची तयार गरिएको पार्टी प्रवक्ता मोहन श्रेष्ठले बताए । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाका लागि लामो छलफलपछि समानुपातिक उम्मेदवारको सूची तयार गरेको उनले बताए । 

सम्बन्धित सामग्री

राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसदको टुंगो लगायो ( सूची)

काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसदको टुंगो लगाएको छ । आज बसेको केन्द्रीय समितिको बैठकले समावेशिताको सिद्धान्तका आधारमा नेपालकाे संविधान र निर्वाचन आयाेगले व्यवस्था गरेअनुसार बन्द सूचीमा अग्रस्थानमा रहेकाहरूलाई छनोट गरेको  पार्टीका प्रवक्ता डा. मुकुल ढकालले जानकारी दिनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीबाट सामानुपातिकतर्फ सांसद बन्नेहरु यस प्रकार छन् :दलित१. सन्तोष परियार२. शिव नेपाली३. कल्पना रोक्काआदिवासी–जनजाति१. डा. ढाकाकुमार श्रेष्ठ२. इन्दिरा रानामगर३. सुमना श्रेष्ठखस आर्य१...

राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फको सांसद टुंगो लगायो

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि समानुपातिक तर्फका सांसदको टुंगो लगाएको छ।

एमालेले टुंगो लगायो ३४ जना समानुपातिक सांसद, अटे एकनाथ ढकाल पनि

काठमाडौं : नेकपा एमालेले प्रतिनिधि सभाको समानुपातिक तर्फका सांसदको टुंगो लगाएको छ। निर्वाचन आयोगले दलहरुलाई शनिवार सम्म अन्तिम टुंगो लगाउन समयसीमा दिएकोमा एमालेको सचिवालयको बैठकले प्रतिनिधि सभाका समानुपातिक तर्फका ३४ सांसदको नाम टुंगो लगाएको छ। जसमा २२ महिला र १२ जना पुरुष छन्। एमालेले परिवार दलका नेता एकनाथ ढकाललाई पनि…

जनमत पार्टीले समानुपातिक सांसदको टुंगो लगायो

जनमत पार्टीले समानुपातिकमा पाएको सिटमा प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको नामावली टुंगो लगाएको छ । पार्टीको काठमाडौंको कोटेश्वर स्थित होटल तपोवनमा सम्पन्न केन्द्रीय समितिको बैठकले समानुपातिक सांसदको नाम टुंगो लगाउँदै तीन...

एमालेले टुंगो लगायो समानुपातिक उम्मेदवारको नामावली

काठमाडौँ – एमालेले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभातर्फको समानुपातिकतर्फका उम्मेदवार तय गरेको छ। आइतबार अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको पार्टी केन्द्रीय सचिवालय बैठकले दुवै निर्वाचनको समानुपातिकतर्फका उम्मेदवारको नामावली टुंगो लगाएको हो। जसअनुसार प्रतिनिधिसभाका लागि ११० जनाको नामावली तय गरिएको छ भने प्रदेशसभाको पनि २२० जनाको नामावली तय गरिएको छ। ‘बैठकले मंसिर […]

काँग्रेसले टुंगो लगायो समानुपातिक सूची

काठमाडौँ, माघ २९ गते । नेपाली काँग्रेसले प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको स्थानअनुसार नामावली...

काँग्रेसले टुंगो लगायो समानुपातिक सूची (नामावलीसहित)

काठमाडौँ । नेपाली काँग्रेसले प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको स्थानअनुसार नामावली टुंगो लगाई निर्वाचन आयोगमा बुझाएको छ ।   प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको...

फोरमले समानुपातिक सांसदको टुंगो लगायो : सरिता गिरी र राजेन्द्र श्रेष्ठ पनि

उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले समानुपातिक सांसदको नाम टुंगो लगाएको छ। समानुपातिकमा ६ सिट पाएको फोरमले ढिलागरी