उद्योग मन्त्री हमालको राजीनामा स्वीकृत

नव नियुक्त उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ ।

सम्बन्धित सामग्री

प्रदेश २ का उद्योग मन्त्री यादव बर्खास्त

काठमाडौं : प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय यादवलाई बर्खास्त गरिएको छ।मुख्यमन्त्री लालबाबु राउतले यादवलाई बर्खास्त गरेका हुन्। प्रदेश सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री शैलेन्द्र साहले यादवलाई बर्खास्त गरेको पत्र पत्र प्रदेश प्रमुखको कार्यालयमा पठाइसकिएको जानकारी दिए।यादवले सम्हालिरहेको मन्त्रालय नेकपा एकीकृत समाजवादीलाई दिन मुख्यमन्त्री राउतले जनता समाजवादी पार्टीका नेतासमेत रहेका यादवलाई बर्खास्त गरेको बुझिएको छ।यसअघि मन्त्री यादवलाई राजीनामा दिन आग्रह गरेपनि

उद्योग मन्त्री हमालको राजीनामा स्वीकृत

नव नियुक्त उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ ।

उद्योग मन्त्री गजेन्द्र हमालको राजीनामा स्वीकृत

काठमाण्डाै - उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालको राजीनामा स्वीकृत भएको छ । उहाँले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर अघि बिहान राजीनामा बुझाउनु भएको थियो । उहाँको राजीनामा प्रधानमन्त्री देउवाले स्वीकृत गर्नु भएको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो । राजीनामा पछि हमालले आफूले कसैको दबाब र आग्रहमा नभइ स्वविवेकले राजीनामा दिएको उज्यालोलाई बताउनु भएको थियो । उहाँको नियुक्ति लगत्तै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको ‘कोटा’ मा मन्त्री बनाइएको भन्दै चौतर्फी विरो...

उद्योग मन्त्री गजेन्द्र हमालको राजीनामा–‘स्वविवेकले राजीनामा दिएको हुँ’

काठमाण्डाै - विवादमा आएपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले पदबाट राजीनामा दिनु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर हमालले केहीबेर अघि राजीनामा पत्र बुझाउनु भएको हो । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर आफूले राजीनामा दिएको उहाँले उज्यालोलाई बताउनुभयो। ‘मेरो नियुक्तिलाई लिएर धेरै विवाद आएकाले मैले स्वविवेकले राजीनामा दिएको हुँ' उहाँले भन्नुभयो,-'कसैको दबाब र आग्रहमा राजीनामा दिएको होइन ।’ राजीनामा पत्रमा उहाँले नैतिकताका आधारमा राजीनामा द...

उद्योग मन्त्री गजेन्द्रबहादुर हमालले बुझाएको राजीनामा स्वीकृत

नव नियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र हमालले बुझाएको राजीनामा प्रधानमन्त्री शेरबहादुर देउवाले स्वीकृत गरेका छन् ।  प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको कोटाबाट मन्त्री नियुक्त भएको भन्दै प्रधानन्यायाधीश, प्रधानमन्त्री देउवा र मन्त्री हमालको चौतर्फी आलोचना भएपछि उनले आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर राजीनामा बुझाएका थिए । मन्त्री हमालले बुझाएको राजीनामा स्वीकृत भएको प्रधानमन्त्री निवास बालुवाटार स्रोतले बताएको छ ।  मन्त्री हमालको नियुक्तिको विषयलाई लिएर वकिलहरूले प्रधानन्यायाधीशलाई अदालत...

उद्योग मन्त्री हमालको राजीनामा स्वीकृत

उद्योग वाणीज्य तथा आपूर्ती मन्त्री गजेन्द्रबहादुर हमालको राजीनामा स्वीकृत भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार हमालको नियुक्तिका विषयमा प्रश्न उठेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा गर्न अनुरोध गरेका थिए। प्रधानमन्त्रीको अनुरोध स्वीकार...

म बदनाम हुन चाहिनः उद्योग मन्त्री हमाल

उद्योग मन्त्री गजेन्द्र हमालले आज राजीनामा दिँदै छन्। उनले आफूमाथि लागेको आरोपका कारण बदनाम बन्न नसक्ने भन्दै राजीनामा दिने निर्णयमा पुगेको बताए। यसै बिषयमा नागरिककर्मी देवेन्द्र बस्नेतले राजीनामा दिन थालेका मन्त्री हमालसँग संक्षिप्त कुराकानी गरेका छन्।...

उद्योग मन्त्री हमालले राजीनामा दिने

आफूले स्वविवेक प्रयोग गरेको र विवादमा नफस्ने भन्दै उनले राजीनामा दिन लागेको बताएका छन्। बाँके कांग्रेसका पूर्वसभापति रहेका हमाललाई देउवाले मन्त्री बनाएका थिए।

विवादपछि उद्योग मन्त्री हमालद्वारा राजीनामा घोषणा

नेपाली कांग्रेस र आफूलाई अनावश्यक विवादमा तानिएको भन्दै मन्त्री हमालले राजीनामा दिन घोषणा गर्नुभएको हो ।