कर्णालीमा तत्काल अक्सिजन प्लान्ट स्थापना गर्न संसदीय समितिको निर्देशन

२ जेठ, सुर्खेत । कर्णाली प्रदेशसभाको सामाजिक विकास समितिले कोरोना नियन्त्रणमा प्रदेश सरकारलाई गम्भीर भएर लाग्न निर्देशन दिएको छ । समितिको शनिबार बसेको बैठकले प्रदेश अस्पताल, सुर्खेतमा दैनिक १ हजार सिलिण्डर भर्न सक्ने अक्सिजन प्लाण्टको तत्काल स्थापना गर्न समेत लिखित निर्देशन दिएको हो । समितीले प्रदेशभर अक्सिजनको अभाव हुन नदिन र अस्पतालहरुमा नियमित विद्युत आपूर्ति […]