तीनवटा कानुनको अध्ययन प्रतिवेदन पेश

काठमाडौँ । राष्ट्रियसभा, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिलाई तीनवटा ऐनका अध्ययन प्रतिवेदन बुझाइएको छ । समितिको आजको बैठकमा सभापति रामनारायण बिडारीलाई नेपाल कानुन समाजका अध्यक्ष तीर्थमान शाक्यले अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन २०७५, मूल्य अभिवृद्धि कर २०५२ र नेपाल राष्ट्र बैंक ऐन २०५८ को अध्ययन प्रतिवेदन हस्तान्तरण गरेका हुन् । सो अवसरमा सभापति बिडारीले […]

सम्बन्धित सामग्री

सर्वोच्चले रोकेको निजगढ विमानस्थल बनाउनु नै उपयुक्त : विज्ञको प्रतिवेदन

काठमाडौं : अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्बन्धमा सरकारले गठन गरेको विज्ञ समूहले अध्ययन प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवालाई हस्तान्तरण गरेको छ। आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री जीवनराम श्रेष्ठको उपस्थितिमा विज्ञ समूहका संयोजक वीरेन्द्रबहादुर देउजाले प्रधानमन्त्री देउवालाई अध्ययन प्रतिवेदन हस्तान्तरण गरेका हुन्। सर्वोच्च अदालतको परमादेश अनुसार पूर्ण क्षमताको अन्तराष्ट्रिय विमानस्थल निर्माणको लागि अध्यय

राष्ट्रियसभामा चार प्रतिवेदन पेश

काठमाडौँ। राष्ट्रियसभाको आजको दोस्रो बैठकमा सम्बन्धित समितिबाट विभिन्न चार प्रतिवेदन पेश भएका छन् । बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिको प्रतिवेदनसँगै प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘खानेपानी तथा सरसफाइ विधेयक, २०७६’ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन, ‘सामाजिक व्यवहार सुधार ऐन, २०३३ को उत्तर विधायिकी परीक्षण अध्ययन प्रतिवेदन, २०७७’ र सङ्क्रामक रोग ऐन, २०२० को उत्तर विधायिकी परीक्षण […]

राष्ट्रियसभाबाट शपथसम्बन्धी विधेयक पारित गरिँदै

काठमाडौँ – राष्ट्रियसभाको बैठक आज बस्दैछ। बिहान ११ बजे सुरु हुने बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापाले राष्ट्रिय गौरवका आयोजना अध्ययन प्रतिवेदन, २०७९ सम्बन्धी प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूची छ। त्यसपछि राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त कारागार विधेयक २०७६ टेबुल गर्ने र योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक २०७९ का सम्बन्धमा […]

राष्ट्रिय सभाको बैठक आज

काठमाडौं : राष्ट्रियसभाको बैठक बिहीबार बिहान ११ बजे बस्दैछ।बैठकमा संसदीय समितिका प्रतिवेदन पेश गर्नुका साथै केही विधेयक टेबुल गर्ने कार्यसूची रहेको छ। बैठकको शुरुमा राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापाले राष्ट्रिय गौरवका आयोजना अध्ययन प्रतिवेदन, २०७९ सम्बन्धी प्रतिवेदन पेश गर्नेछन्।त्यसपछि राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले कारागार विधेयक र योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक २०७९ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशको जानकारी सभासमक्ष राख्नेछन्।यस्तै प्रधा

सडक बालबालिकाको समस्या समाधानका लागि पाँच बुँदे प्रतिवेदन पेश

गुल्मीको तम्घास बजारमा रहेका सडक बालबालिकाको संरक्षणका लागि मध्य र दिर्घकालिन उपायसहितको प्रतिवेदन जिल्ला समन्वय समितिमा पेश गरिएको छ । बालबालिकाको पहिचान र संरक्षण एवं व्यावस्थापनको बिषयमा अध्ययन प्रतिवेदन पेश...

‘सुनकोसी–तेस्रो’ जलाशययुक्त आयोजनाको अध्ययन सकियो

काभ्रेपलाञ्चोक- ‘सुनकोसी–तेस्रो’ (५३६ मेगावाट) जलाशययुक्त विद्युत् आयोजनाको अध्ययन सकिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको विद्युत् विकास विभागले अध्ययन सकेर वन तथा वातावरण मन्त्रालयमा प्रतिवेदन पेश गरेको छ । मन्त्रालयले प्रतिवेदन पास गरे लगत्तै आयोजना निर्माणको प्रक्रियातर्फ अघि बढ्ने भएको छ । मन्त्रालयले यो महिनाभित्र अध्ययन प्रतिवेदन पास गर्ने विभागका इन्जिनियर सुवास थपलियाले बताए। […]

‘सुनकोसी–तेस्रो’ जलाशययुक्त आयोजनाको अध्ययन सकियो

–राजकुमार पराजुली‘सुनकोसी–तेस्रो’(५३६ मेगावाट) जलाशययुक्त विद्युत् आयोजनाको अध्ययन सकिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको विद्युत् विकास विभागले अध्ययन सकेर वन तथा वातावरण मन्त्रालयमा प्रतिवेदन पेश गरेको छ ।  मन्त्रालयले प्रतिवेदन पास गरेलगत्तै आयोजना निर्माणको प्रक्रियातर्फ अघि बढ्ने भएको छ ।मन्त्रालयले यो महिनाभित्र अध्ययन प्रतिवेदन पास गर्ने विभागका इञ्जिनीयर सुवास थपलियाले बताए । उनका अनुसार गत वैशाख पहिलो साता मन्त्रालयको विज्ञ टोलीसँग आयोजनाबारे सुझाव

अक्सिजन सिलिन्डर विस्फोट घटनाको छानविन प्रतिवेदन पेश

पाटन औद्योगिक क्षेत्र ललितपुरस्थित सगरमाथा अक्सिजन प्लान्टमा २ जनाको मृत्यू हुने गरेर भएको सिलिन्डर विष्फोटको प्रतिवेदन पेस भएको छ । गत वैशाख ८ गते २ जनाको मृत्यु र ५ जना घाइते हुने गरी भएको सिलिण्डर बिष्फोट घटना छानविन समितिले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडू समक्ष अध्ययन प्रतिवेदन पेस गरेको हो ।सोमबार समितिको प्रतिवेदन बुझ्दै मन्त्री बडूले अध्ययन समितिले गरेको सिफारिस र सुझावलाई कार्यान्वयन गर्न सम्बन्धित निकायलाई निर्देशन दिए । उनले यस्तो दुःखद घटना फेरि दोहोरिन नदिन सबै

भन्सार दरबारे अध्ययन गर्न कार्यदल गठन

काठमाडौं–स्पञ्ज आइरन र तयारी बिलेट आयातमा भन्सार दर हेरफेरका कारण उत्पन्न बहसबारे अध्ययन गरी प्रतिवेदन पेश गर्न अर्थ मन्त्रालयले राजश्व सचिव कृष्णहरि पुष्करको संयोजकत्वमा एक कार्यदल गठन गर्ने भएको छ । गत आइतबार अर्थ मन्त्रालयमा स्टील उद्योगीहरुसँगको छलफल कार्यक्रममा अर्थमन्त्री शर्माले कार्यदल बनाई अध्ययन गर्न जानकारी दिँदै कार्यदलको अध्ययन प्रतिवेदन प्राप्त भएपछि डण्डी विवादका विषयमा […]

लगानी बोर्डमा चार आयोजनाको अध्ययन प्रतिवेदन पेश

काठमाण्डाै – लगानी बोर्डले सहजीकरण गरिरहेकामध्ये विभिन्न चारवटा ठूला पूर्वाधार परियोजनाको विस्तृत अध्ययन प्रतिवेदन आज पेश गरिएको छ । बोर्डका प्रवक्ता धर्मेन्द्रकमार मिश्रका अनुसार त्यस्तो प्रतिवेदन पेश गर्ने मध्य वीरगञ्ज र भैरहवामा निर्माण हुने प्राइभेट फेरिट टर्मिनल एण्ड बल्क ह्यान्डलिङ फ्यासिलिटिज परियोजनाको विकासकर्ता कम्पनी...