काठमाडौं : राष्ट्रियसभाको बैठक बिहीबार बिहान ११ बजे बस्दैछ।बैठकमा संसदीय समितिका प्रतिवेदन पेश गर्नुका साथै केही विधेयक टेबुल गर्ने कार्यसूची रहेको छ। बैठकको शुरुमा राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापाले राष्ट्रिय गौरवका आयोजना अध्ययन प्रतिवेदन, २०७९ सम्बन्धी प्रतिवेदन पेश गर्नेछन्।त्यसपछि राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले कारागार विधेयक र योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक २०७९ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशको जानकारी सभासमक्ष राख्नेछन्।यस्तै प्रधा