पर्यटकको रोजाइमा ‘अर्गानिक खान्की’

उत्पादन घट्दै गएको जुम्ली रैथाने बालीको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा माग बढ्दै गएको छ । स्वास्थ्यका लागि लाभदायिक र स्वादिष्ट हुने भएकाले जुम्ला आउने आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा जुम्ली रैथाने अन्नबाली परेको हो । माग बढ्दो भए पनि आपूर्ति न्यून छ । उत्पादन वर्षेनी घट्दै गएको छ । खेतीयोग्य जमिन बाझिने क्रम बढ्दो छ […]

सम्बन्धित सामग्री

पाल्हीनन्दनको नन्दनगर पर्यटकको रोजाइमा

पाल्हीनन्दन (नवलपरासी) – पछिल्लो समय पश्चिम नवलपरासीका पर्यटकीय स्थलमा पर्यटकको चाप बढेको छ। प्रायः सुनसान रहने यहाँका पर्यटकीय क्षेत्रमा अहिले आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ। पाल्हीनन्दन–६ मा अवस्थित प्राचीन नन्दनगर अहिले आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ। परासी सदरमुकामबाट करिब सात किलोमिटर दक्षिण पाल्हीनन्दनको सनइ गाउँ नजिकै ऐतिहासिक नन्दनगर अवस्थित छ। […]

आन्तरिक पर्यटकको रोजाइमा पर्दै ‘श्रवणकुमार पार्क’

वालिङ, १४ असार  । स्याङ्जाको वालिङ–८ घ्याङ्लिङमा अवस्थित श्रवणकुमार पार्क पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । वालिङ बजारदेखि नजिकै रहेको उक्त पार्कमा पूर्वाधार निर्माण भएसँगै आन्तरिक पर्यटकको सङ्ख्या बढ्न थालेको हो । घ्याङ्लिङस्थित अमिलीथुम आधारभूत विद्यालयको जीर्ण भवन अन्यन्त्र स्थानान्तरण गरेपछि विद्यालय भएको स्थानमा पार्क निर्माण गरिएको हो । स्थानीय नवप्रभात युवा […]

पर्यटकको रोजाइमा बङ्गलाचुली भ्युटावर

दाङको बङ्गलाचुली गाउँपालिकामा बनाइएको भ्युटावर पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । जिल्लाको उक्त विकट ठाउँ भ्युटावरका कारण चिनिन थालेको छ । घोराही–१५ की सृजना वली पहिलो पटक बङ्गलाचुली घुम्न पुग्नुभयो । उहाँले भन्नुभयो, “बङ्गलाचुली घुम्न आउँदा मन प्रफुल्लित भयो । घुम्न अन्य जिल्ला जान्छौँ । तर आफ्नै गाउँठाउँका पर्यटकीयस्थललाई प्राथमिकता दिँदैनौं ।” …

आन्तरिक पर्यटकको रोजाइमा डोल्पा

सुर्खेत– डोल्पा आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । पाँच वर्षअघि डोल्पा राष्ट्रिय सडक सञ्जालमा जोडिएसँगै प्रत्येक वर्ष डोल्पा घुम्ने स्वदेशी तथा विदेशी पर्यटकको संख्या पनि बढ्दै गएको हो । डोल्पामा मात्रै दर्जनौँ पर्यटकीय आकर्षण रहेका छन् । निलो हिराको रूपमा परिचित नेपालकै गहिरो से-फोक्सुन्डो ताल, प्रसिद्ध त्रिपुरासुन्दरी मन्दिर, से-गुम्बा, धो उपत्यका, छार्काभोट, जगदुल्ला ताल […]

पर्यटकको रोजाइमा मेघौलीका थारु ‘होमस्टे’

थारु घरबास ‘होमस्टे’ चितवनको गोलाघाट घुम्न आउने पर्यटकको रोजाइमा पर्ने गरेको छ । राप्ती र नारायणी नदीको सङ्गम भरतपुर–२८ स्थित गोलाघाटमा आउने पर्यटकले परम्परागत संस्कृति, रहनसहन र मौलिक खानाका परिकारका कारण होमस्टेलाई पहिलो रोजाइ बनाउने गरेका हुन् । चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएकाले यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकले प्राकृतिक र मनमोहक सौन्दर्यको भरपुर आनन्द उठाउन सक्छन् । भरतपुर–२७ मा रहेको थारु होमस्टेममा पर्यटकले सस्तोमा पारिवारिक वातावरणमा बस्न र विशेष प्रकार

पर्यटकको रोजाइमा कास्की सिक्लेसको कफुचे हिमताल

कास्कीको मादी गाउँपालिका–१ मा पर्ने कफुचे हिमताललाई विश्वकै कम उचाइमा रहेको दावी गरिएको छ । समुद्री सतहबाट दुई हजार चार सय ५० मिटर उचाइमा रहेको यो ताल पछिल्ला वर्षमा पर्यटकको रोजाइमा पर्न थालेको छ । पर्यटकीय नगरी पोखराबाट नजिकै रहेको कला संस्कृतिले भरिपूर्ण गुरुङ गाउँ सिक्लेसबाट एक दिनको पदयात्रामा पुग्न सकिने भएका कारण पनि यो पछिल्लो समय चासो र चर्चामा छ ।तालको महिमा र गरिमालाई स्वदेशी एवं विदेशी पर्यटक माझ पुर्याउँदै यसको प्रवद्र्धन गर्ने लक्ष्यका साथ मादी गाउँपालिकाले यसको प्रवर्द्धनलाई

पर्यटकको रोजाइमा भोजपरको सुन्तले बाघखोर

भोजपुर- भोजपुरको सुन्दर पर्यटकीय क्षेत्र सुन्तले बाघखोर पर्यटकको रोजाइमा परेको छ । सदरमुकामबाट नजिकै रहेको स्थान पर्यटकीय गन्तव्यको रूपमा स्थापित भएको हो । प्राकृतिक दृश्यको आनन्दसँगै स्थानीय परिकारको स्वाद लिनको लागि यहाँ दैनिक दर्जनौँको सङ्ख्यामा आन्तरिक पर्यटक पुग्ने गरेका छन् । जिल्ला सदरमुकाम र दिङङ्ला सडक खण्डमा पर्ने यी स्थानमा पुग्नको लागि पर्यटकलाई सहजता छ।खास […]

पर्यटकको रोजाइमा घलेगाउँ

– जनक श्रेष्ठ लमजुङ, १७ मङ्सिर: समुन्द्री सतहदेखि दुई हजार १०० मिटर उचाइमा रहेको प्राकृतिक छटाले भरिपूर्ण दक्षिण एशियाकै नमूना घलेगाउँ यतिबेला पर्यटकको रोजाइमा पर्न थालेको छ । क्व्होलासोथर गाउँपालिका–३ घलेगाउँमा आन्तरिक पर्यटकले यहाँ सञ्चालन गरेका घरबास (होमस्टे) भरिभराउ हुन थालेका छन् । गत वर्ष यस समयमा कोरोना सङ्क्रमणको जोखिमका कारण सुनसान रहेको घलेगाउँ यस […]

पर्यटकको रोजाइमा घलेगाउँको पर्यटन संग्रहालय

स्मार्ट भिलेज घलेगाउँमा दिनहुँ सयौँ आन्तरिक तथा बाह्य पर्यटक पुग्छन् । घलेगाउँमा आउने पर्यटकको रोजाइमा पर्ने गरेको छ, त्यहाँको पर्यटन संग्रहालय ।  त्यहाँ पुग्ने पर्यटकहरू पर्यटन संग्रहालय अवलोकन गर्न ‘लालायित’ हुन्छन् । घलेगाउँ आउने...

लमजुङ : पर्यटकको रोजाइमा 'वाटरफल जीपलाइन एड्भेन्चर'

लमजुङ - लमजुङको मर्स्याङ्दी गाउँपालिका-४, स्याँगे झरनामा निर्माण गरिएको ‘वाटरफल जीपलाइन एड्भेन्चर’ पर्यटकको रोजाइमा पर्न थालेको छ । पहिलेदेखि नै पर्यटकको रोजाइमा पर्दै आएको स्याँगे झरनामा जीपलाइन व्यावसायिक रुपमा सञ्चालन हुन थालेपछि थप पर्यटकको आकर्षण बढ्दै गएको हो । जीपलाइनले आन्तरिक तथा बाह्य पर्यटकको ध्यान खिच्ने गरेको ‘वाटरफल जीपलाइन एड्भेन्चर’ प्रचारप्रसार विभागका संयोजक प्रदीप गुरुङले बताउनुभयो । ‘जीपलाइनले व्यावसायिकता पाउँदै गएको छ । झरनामा दिनहुँ आन्तरिक पर्यटकको आ...