बच्चाको बानी

अनुपले बुबा नभएको बेला आमाले कहिलेकाहीं गोजीबाट झिक्ने गरेको देखेको रैछ। त्यसबेला उनलाई लाग्यो, बच्चाले जस्तो देखे त्यस्तै भन्ने रैछन्। हामीले नसोचेको हाम्रो कुरा सिकेर बिग्रिन पनि सक्छन्।...

सम्बन्धित सामग्री

दिउँसो सुत्ने रातभर जाग्ने बच्चाको बानी कसरी बदल्ने ?

आफ्नो बच्चालाई हरेक बिहान एक निर्धारित समयमा जगाउने कोसिस गर्नुहोस् । कोठाको झ्यालको पर्दा खोलेर वा बिस्तारै नाम पुकारेर उसलाई उठाउन सकिन्छ । तर, ऊ हलचल गर्‍यो वा चिढचिढायो भने नआत्तिनुहोस् ।

बालबालिकाको भुल्ने र खेल्ने साधन नै ‘मोबाइल’

कैलाली - कैलालीको भजनीका करन विकका छोरा कक्षा ९ मा पढ्नुहुन्छ । उहाँका छोरा आजभोलि किताबभन्दा बढी समय मोबाइलमा भुल्न थालेपछि करनलाई तनाव हुन थालेको छ । छोराले मोबाइलमा विभिन्न एपहरू चलाउने, विभिन्न खेलमा रमाउने गर्न थाल्दा बच्चाको पढाइ बिग्रिएको छ । उहाँले भन्नुभयो 'छोराले मोबाइल बढी चलाउने र  किताब कम पढ्ने गर्न थालेको छ । कोरोना महामारीका बेला अनलाइनमा पढ्थ्यो, पछि लत लागेछ । आजभोलि बच्चालाई मोबाइलमा खेल्ने बानी बसेको छ । उसले किताब छुनै मान्दैन, घर बाहिर साथीहरूसँग पनि खेल्दैन ।' बालबा...

बालबालिकाको भुल्ने र खेल्ने साधन नै ‘मोबाइल’

कैलाली : जिल्लाको भजनीका करन विकका छोरा कक्षा ९ मा पढ्छन्। उनका छोरा आजभोलि किताबभन्दा बढी समय मोबाइलमा भुल्न थालेपछि करनलाई तनाव हुन थालेको छ। छोराले मोबाइलमा विभिन्न एपहरू चलाउने, विभिन्न खेलमा रमाउने गर्न थाल्दा बच्चाको पढाइ बिग्रिएको छ।उनले भने, 'छोराले मोबाइल बढी चलाउने र  किताब कम पढ्ने गर्न थालेको छ । कोरोना महामारीका बेला अनलाइनमा पढ्थ्यो, पछि लत लागेछ। आजभोलि बच्चालाई मोबाइलमा खेल्ने बानी बसेको छ। उसले किताब छुनै मान्दैन, घर बाहिर साथीहरूसँग पनि खेल्दैन।'बालबालिकाको मो

पाँच गतिविधि, जो आमाबुबाले बच्चाको अगाडि गर्नु हुँदैन

काठमाडौं । बच्चाहरूमा नक्कल गर्ने बानी हुन्छ । त्यसैले आफ्ना अभिभावकले गरेको राम्रो काम होस् या नराम्रो बालबालिकाले नक्कल गर्ने मनोवैज्ञानिक अलबर्ट बान्दुराले बताएका छन् । बालबालिकाले अरूले गरेको काम अवलोकन गरेर सिक्ने गर्छन् । अरूले गरेको बानी व्यवहार अवलोकन गरेर उनीहरू पनि त्यसलाई पछ्याउन थाल्छन् । त्यसैले समाजलाई स्वीकार्य नहुने किसिमका व्यवहार बालबालिकाको अघि […]

बच्चाको कुरा लुकाउने बानी कसरी हटाउने ? अभिभावकलाई सुझाव

झूट बोल्न र कुरा लुकाउनु, दुई यस्ता बानी हुन् जुन बच्चाको घरको माहौलमा नै सिक्छन् । यदि तपार्इंको बच्चाले पनि तपार्इंबाट केहि कुराहरु लुकाउन थालेको छ वा गोप्य राख्न थालेको छ भने यो बानी कुनै पनि हालतमा ठिक होइन । उसले लुकाएको कुरा भविष्यमा उसको लागि समस्या हुन सक्छ वा लुकाएको कुराका कारण ऊ खतरामा पर्न सक्छ । तपाईंले आफ्नो बाल बच्चालाई राम्रो नराम्रो दुबै कुरा घरका ठूला सदस्यसँग साझा गर्नुपर्छ भनेर सिकाउनुपर्छ । यदि तपाईंको बच्चाले तपाईंसँग कुरा लुकाउँछ भने त्यसलाई नजरअन्दाज नगर्नुहोस्, यसलाई हटा

के तपाईंको बच्चा पनि झुटो बोल्छन् ? सतर्क हुनुहोस्

के तपाईंको बच्चाले पनि तपाईंसँग झूट बोल्छन् ?  यदि बोल्छन् भने सावधान हुनुहोस् । बच्चाको झूटो बोल्ने बानीलाई तपाईंले कुनै पनि अवस्थामा बेवास्ता नगर्नुहोस् ।  यो बानी पछि उनको व्यक्तित्वको हिस्सा बन्न सक्छ । बाल्यकालमा बालबालिकाले आफ्नो वरिपरि जे देखे त्यहि अनुसार आफ्नो बानीको विकास गर्छन् । यदि उनीहरूलाई सानै उमेरमा सही र गलत बानीहरू बारे अवगत गराइयो भने, उनीहरु गलत दिशामा जानबाट जोगिन सक्छन् । यस लेखमा हामी बालबालिकाले झूट बोल्नुको कारण र यसलाई कसरी रोक्ने भन्ने बारे जान्ने छौँ ।बालबा

ओछ्यानमा पिसाब फेर्ने बानी हटाउने तरिका

१. सुत्नुभन्दा अगाडि अनिवार्य रूपमा पिसाब फेर्ने । २. दिनभरिको पिउने पदार्थको मात्रा पनि घटाउने । ३. कोल्टे परेर सुत्न लगाउने । ४. बच्चाको आत्म विश्वास बढाउने अरूको भन्दा उसको नै तारिफ गर्ने । ५. सुत्नुअघि करिब १-२ घण्टासम्म पानी नपिउने । ६. उत्तानो परेर नसुत्ने । ७. बच्चालाई गाली गलौच र पिटपाट नगर्ने । […]

मोबाइलले एक्ल्याउँदै बालबालिका

दुर्गा आचार्य बलेफि गाउँपालिका ६ की गोमा आचार्य बच्चाले मोबाइललाई लत बनाएपछि चिन्तित छिन् । सुरु सुरुमा बच्चा रुँदा मोबाइल देखाएर चुप बनाउने बानी अहिले बच्चाको लत भएको छ । ‘मोबाइल विना खाना खुवाउनै सकिन्न’, उनले भनिन्, ‘सुरुमा सानो हुँदा चुप बनाउन मोबाइलमा कार्टुन देखाइयो अहिले त्यही बानी भयो ।’ बच्चालाई मोबाइल नभए टिभिमा भएपनि […]

बच्चाहरूलाई यस्तो खाना खुवाउनुस्

बच्चाहरूलाई खाना खुवाउन महाभारतै हुन्छ । उनीहरू सागपात र स्वस्थ खानेकुरा प्रायः खान मान्दैनन् अनि भोक लाग्या छैन भनिदिन्छन् । बच्चाले यसो गर्दा आमालाई हैरानै हुन्छ । बढ्दो उमेरकाबच्चाहरूलाई पूर्ण पोषणका लागि फल, सागपात र सन्तुलित भोजन दिनु जरूरी हुन्छ । यहाँ दिइएका टिप्स अपनाएर बच्चाको भोक बढाउनुस् । घरको खानाबजारको खानेकुराले बच्चाको स्वास्थ्यमा खराब असर पार्छ किनकि त्यसमा हाईजीनमा ध्यान दिइएको हुँदैन । बच्चालाई शुरुदेखि नै घरमा बनेको खाना खाने बानी बसाल्नुस् । उनीहरूलाई फ्रुट सलाद खान दिनुस् । त्यसमा चाट मसला हाल...

के हो बच्चाले धेरै चकचक गर्ने रोग ‘एडीएचडी’ ?

धेरैजसो बालबालिकाहरु कुनै पनि कुरामा एकाग्र हुन सक्दैनन् । चकचक गरिरहन्छन् । यसलाई हामी सामान्य रुपमा लिँदैं ‘बच्चाको बानी’ भन्छौं र त्यति वास्ता गर्दैनौं । तर यो एउटा स्वास्थ्य...