पाँच गतिविधि, जो आमाबुबाले बच्चाको अगाडि गर्नु हुँदैन

काठमाडौं । बच्चाहरूमा नक्कल गर्ने बानी हुन्छ । त्यसैले आफ्ना अभिभावकले गरेको राम्रो काम होस् या नराम्रो बालबालिकाले नक्कल गर्ने मनोवैज्ञानिक अलबर्ट बान्दुराले बताएका छन् । बालबालिकाले अरूले गरेको काम अवलोकन गरेर सिक्ने गर्छन् । अरूले गरेको बानी व्यवहार अवलोकन गरेर उनीहरू पनि त्यसलाई पछ्याउन थाल्छन् । त्यसैले समाजलाई स्वीकार्य नहुने किसिमका व्यवहार बालबालिकाको अघि […]

सम्बन्धित सामग्री

बच्चाको दाँत कति महिनाभित्र आइसक्छ ?

शिशु जन्मिएको ६ महिना पुगेपछि दाँत उम्रिन थाल्छ । यसलाई दूध दाँत भनिन्छ । तर बच्चाहरुको दाँत आउने उमेर भने एउटै हुँदैन । कसैको ६ महिनामै आउँछ भने कसैको ११ महिनामा पनि आउने गर्छ । दूधे दाँत २० वटासम्म आउँछ, जुन ३६ महिनाको अवधिभित्र आइसक्छ । त्यसपछि ६ देखि १२ वर्षको उमेरबीचमा दूधे दाँत झर्न […]

आमाबुवाले गर्ने ५ गल्ती, जसले बच्चाको आत्मविश्वास कमजोर बनाउँछ

सबै बालबालिकाको आत्मविश्वास एकनासको हुँदैन । कोही समूहमा सजिलै घुलमिल हुन्छन् भने कोही धकाउँछन् । स्टेजमा बोल्ने, गाउने, नाच्ने कुरामा पनि बालबालिकाको आत्मविश्वास फरक-फरक हुन्छ । बालबालिकाको आत्मविश्वास बलियो वा कमजोर हुनुमा पारिवारिक वातावरण, सामाजिक र आर्थिक कारण मुख्य हुन्छन् । आमाबुबाको व्यवहार र गतिविधिले पनि बच्चाको आत्मविश्वासमा असर पार्छ । अभिभावककै कारण सन्तानको आत्मविश्वास […]

कसरी बच्चाको दाँत राम्रो र बलियो बनाउने ?

बालबच्चाको दाँत ६ वर्षदेखि सात वर्षको हाराहारीमा फेरिन थाल्छ । त्यसअघि दूधेदाँत उम्रिएको हुन्छ, जुन क्रमशः झर्छ र नयाँ दाँत उम्रिन सुरु गर्छ । यसरी दूधेदाँत फेरिएपछिको दाँत नै स्थायी हुन्छ, जुन पुनः बिग्रिएमा नयाँ दाँत आउने सम्भावना हुँदैन । त्यसैले सानो उमेरमै दाँतको खास ख्याल गर्नुपर्ने हुन्छ । तर दाँतलाई कसरी सफा राख्ने, कसरी […]

निहारिका भेटेपछि बालेनले भने-‘यो राज्यको अत्याचार हो’

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आफूलाई कुमारी आमा बताउने निहारिका राजपुतलाई भेटेका छन्। त्रिवि शिक्षण अस्पतालमा पुगेर उनलाई भेटेपछि सामाजिक सञ्जालमा लेख्दै बालेनले बच्चाको डिएनए टेष्ट गर्ने मागलाई नसुनेर राज्यले अत्याचार गरेको टिप्पणी गरेका छन्। ‘आफ्नो बच्चाको डिएनए टेष्ट गरिदे मात्रै त भनेको रहेछ। यति गर्न एउटी आमाले जल्न तयार हुनुपर्ने? यो अति हो। यो अत्याचार हो।’ बालेनले लेखेका छन्, ‘कानुनी राज्य यस्तो हुँदैन। अभिभावक भनिने राज्य यस्तो हुनु

निहारिकालाई भेटेपछि मेयर बालेनले भनेः यो अत्याचार हो, कानुनी राज्य यस्तो हुँदैन

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले त्रिवि शिक्षण अस्पतालमा रहेकी निहारिका राजपूतलाई भेटेका छन्। बलात्कारबाट जन्मिएको आफ्नो बच्चाको डिएनए परीक्षण गर्न माग गर्दै निहारिका काठमाडौँको माइतीघरमा लामो समयदेखि आन्दोलनरत छिन्। केही समयअघि गृह मन्त्रालयले उनको मागमाथि छानबिन गर्ने आश्वासन दिएपछि आन्दोलन रोकेकी थिइन्। तर मन्त्रालयले प्रतिबद्धता जनाएअनुसार काम सुरु नगरेपछि उनी पुनः काठमाडौँ आएकी […]

बच्चाको अगाडि यी विषयमा कहिल्यै कुरा नगर्नुहोस्, पछुताउनु पर्नेछ

बच्चा क्रमशः हुर्कँदै जान्छन् । केही कुरा जान्ने उनीहरुको जिज्ञासा पनि बढ्दै जान्छ । कतिपटक बच्चाहरुले कुनै पनि कुराको भिन्न अर्थ निकाल्छन् । यस्तोमा बच्चासँग केही बोल्ने बेला आमा–बुवाले बच्चाले त्यो कुराको गलत अर्थ ननिकालोस् भन्ने कुराको ख्याल राख्नुपर्छ । यदि आफ्नो बच्चा सही बाटोमा हिँडुन् भन्ने चाहनुहुन्छ भने तपाईंले पनि केही गल्ती गर्नबाट जोगिनुपर्छ । बच्चाको अगाडि तपाईंले के कुरा गर्नु हुँदैन त भन्नेबारे जानकारी लिऔँ ।बच्चाको अगाडि पार्टनर वा कसैको पनि कुरा नकाट्नुहोस्कतिपटक आमाबुवाले

टिभी हेरेर बिग्रिरहेको छ तपाईंको बच्चाको भाषा ? यसमाथि नियन्त्रण कसरी गर्ने ?

आजको आधुनिक समयमा बालबालिकाले पढाइ, खेलकुद र अन्य महत्वपूर्ण काममा ध्यान दिनुभन्दा टिभी र इन्टरनेटमा बढी समय दिन्छन् । टिभी र इन्टरनेटको दुनियाँमा आजकल बाल्यकाल कतै हराइरहेको छ । यो उनीहरूको शारीरिक र मानसिक विकासको लागि बिल्कुल राम्रो हुँदैन किनभने बालबालिकाले जब टिभी वा इन्टरनेटमा अत्यधिक समय व्यतित गर्छन्, तब बाहिरका खेलहरूलाई उनीहरुले वास्तै गर्दैनन् । यसले उनीहरूको स्वास्थ्यमा प्रतिकुल असर गर्छ । यति मात्र होइन, टिभी हेर्दा बालबालिकाको भाषा पनि बिग्रँदै गएको छ र व्यस्त जीवनका कारण अभि

गर्भ बस्न गाह्रो भइरहेको छ ? यी प्रभावकारी तरिकाले बढाउनुहोस् प्रजनन क्षमता

हरेक विवाहित जोडी एक समयपछि परिवारलाई अघि बढाउने योजना बनाउने गर्छन् । यद्यपि, यो सबैका लागि त्यति सहज हुँदैन । कहिलेकाँही गर्भवती हुन धेरै नै समय पनि लाग्ने गर्छ । विशेषज्ञका अनुसार यदि तपाईं बच्चाको योजना बुनिरहनुभएको छ भने फर्टाइल डेज र स्वस्थ तौलदेखि केही सप्लिमेन्टको आवश्यक छ । यसका साथै प्रजनन क्षमता बढाउनका लागि सही खानपिनको पनि आवश्यकता पर्छ ।विभिन्न अनुसन्धानमा खाना र प्रजननबीच एक विशेष सम्बन्ध पाइएको छ । नेशनल सेन्टर फर बायोटेक्नोलोजी इन्फर्मेशनमा छापिएको एक लेख अनुसार ‘अनस्याचुर

बच्चाको नाम राख्दा आमाबुवाले के गल्ती गर्छन् ?

कतिपय पति–पत्नीले बच्चा गर्भमा छँदै हुनेवाला बच्चाको नाम के राख्ने भनेर मोटामोटी सूची तयार गरिसकेका हुन्छन् । अझ कतिपयले त लभ अफेयरमा रहेकै बेला पछि जन्मने बच्चालाई यस्तो नाम दिने भनेर संभावित नामहरु खोजिसक्छन् । तर, सबैको हकमा यस्तो हुँदैन । अर्कोतिर पतिले सिफारिस गरेको नाममा पत्नीले चित्त नबुझाउन सक्छिन् । पत्नीले खोजेको नाम पतिले […]