दिउँसो सुत्ने रातभर जाग्ने बच्चाको बानी कसरी बदल्ने ?

आफ्नो बच्चालाई हरेक बिहान एक निर्धारित समयमा जगाउने कोसिस गर्नुहोस् । कोठाको झ्यालको पर्दा खोलेर वा बिस्तारै नाम पुकारेर उसलाई उठाउन सकिन्छ । तर, ऊ हलचल गर्‍यो वा चिढचिढायो भने नआत्तिनुहोस् ।