परीक्षा उत्तीर्ण गरेकाहरूले पनि  पाएनन् चालक अनुमतिपत्र

सवारी चालक अनुमति पत्र (लाइसेन्स) को परीक्षा उत्तीर्ण गरेका सेवाग्राहीले एक बर्ष बित्दासमेत स्मार्ट लाइसेन्स हात पार्न सकेका छैनन् । लाइसेन्सको परीक्षा उत्तीर्ण गरेका ७ लाख सेवाग्राहीले एक बर्ष बित्दासमेत स्मार्ट लाइसेन्स हात पार्न नसकेका हुन् ।यातायात व्यवस्था विभागले गत बर्षको भदौ महिनादेखि स्मार्ट लाइसेन्स वितरणको काम बन्द गरेको छ । तर, कोभिड लगायतका कारण कार्ड खरिद् गर्न नसकेको बहानाबाजी गर्दै विभागले हालसम्म पनि स्मार्ट लाइसेन्स वितरण गर्न सकेको छैन् । विभागका प्रवक्ता डा.लोकनाथ भुसालका अनु

सम्बन्धित सामग्री

ट्रायल पास वर्ष दिनअघि, हातमा छैनन् लाइसेन्स

काठमाडौं, कार्तिक १८। सरकारी ढिलासुस्ती र बेवास्ताका कारण सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षा उत्तीर्ण गरेका सेवाग्राहीले एक वर्ष बित्दासमेत लाइसेन्स पाउन सकेका छैनन् । सवारी लाइसेन्सको परीक्षा उत्तीर्ण गरेका ७ लाख सेवाग्राहीले एक वर्ष बित्दासमेत स्मार्ट लाइसेन्स पाउन नसकेका हुन् । यसअघि, ठूलो मात्रामा स्मार्ट लाइसेन्स छपाइ हुन बाँकी रहेकाले दुई वर्षसम्म सेवाग्राहीले स्मार्ट लाइसेन्स […]

ट्रायल पास गरेको एक वर्ष बित्दासमेत हातमा छैन लाइसेन्स

सरकारी ढिलासुस्ती र बेवास्ताका कारण सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षा उत्तीर्ण गरेका सेवाग्राहीले एक वर्ष बित्दासमेत लाइसेन्स पाउन सकेका छैनन् । सवारी लाइसेन्सको परीक्षा उत्तीर्ण गरेका ७ लाख सेवाग्राहीले एक वर्ष बित्दासमेत स्मार्ट लाइसेन्स पाउन नसकेका हुन् ।यसअघि, ठूलो मात्रामा स्मार्ट लाइसेन्स छपाइ हुन बाँकी रहेकाले दुई वर्षसम्म सेवाग्राहीले स्मार्ट लाइसेन्स पाएका थिएनन् । कोभिड–१९ कारण परीक्षा नहुँदा संख्या नथपिएसँगै पुराना लाइसेन्सको छपाइसमेत सकिने अवस्थामा पुगे पनि पुनः लाइसेन

ट्रायल पास वर्ष दिनअघि, हातमा छैनन् लाइसेन्स

काठमाडौं । सरकारी ढिलासुस्ती र बेवास्ताका कारण सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षा उत्तीर्ण गरेका सेवाग्राहीले एक वर्ष बित्दासमेत लाइसेन्स पाउन सकेका छैनन् । सवारी लाइसेन्सको परीक्षा उत्तीर्ण गरेका ७ लाख सेवाग्राहीले एक वर्ष बित्दासमेत स्मार्ट लाइसेन्स पाउन नसकेका हुन् । यसअघि, ठूलो मात्रामा स्मार्ट लाइसेन्स छपाइ हुन बाँकी रहेकाले दुई वर्षसम्म सेवाग्राहीले स्मार्ट लाइसेन्स पाएका […] The post ट्रायल पास वर्ष दिनअघि, हातमा छैनन् लाइसेन्स appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

एक वर्ष बित्दा पनि ७ लाखले चालक अनुमतिपत्र पाएनन्

काठमाडौं : सवारीचालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा उत्तीर्ण गरेका ७ लाख सेवाग्राहीले एक वर्ष बित्दासमेत स्मार्ट लाइसेन्स पाउन सकेका छैनन्।कोभिड लगायतका कारण कार्ड खरिद गर्न नसकेको भन्दै यातायात व्यवस्था विभागले हालसम्म पनि स्मार्ट लाइसेन्स वितरण गर्न सकेको छैन। विभागले गत वर्षको भदौदेखि स्मार्ट लाइसेन्स वितरण गर्न बन्द गरेको छ।विभागका प्रवक्ता डा. लोकनाथ भुसालका अनुसार स्मार्ट लाइसेन्स आउन अझै दुई महिना लाग्नेछ। विदेश जाने र अत्यावश्यक भएकाको हकमा भने लाइसेन्स वितरण भइरहेको छ।विभागका प

लहानबाट अस्थायी चालक अनुमतिपत्र वितरण

यातायात व्यवस्था कार्यालय लहानले मंगलबारबाट अस्थायी सवारी चालक अनुमतिपत्र बितरण कार्य सुरु गरेको छ । सवारी ट्रायल परीक्षा उत्तीर्ण गरेपनि सेवग्राहीहरुले स्मार्ट लाइसेन्स कार्डको लागि एक वर्ष कुर्नुपर्ने झन्झट अब अन्त्य भएको कार्यालयले जनाएको छ ।

लाइसेन्ससम्बन्धी सेवा पुनः सुचारु हुँदै (सूचनासहित)

कोरोना महामारीको दोस्रो लहरका कारण स्थगन गरिएको सवारी चालक अनुमतिपत्र सम्बन्धी सेवा यातायात व्यवस्था कार्यालयले पुनः सुचारु गर्ने भएको छ ।  असार ८ गतेदेखि सञ्चालन गर्न लागिएको सेवामा सवारीचालक अनुमतिपत्र नवीकरण, ट्रायल परीक्षा उत्तीर्ण भएका परीक्षार्थीहरूको राजस्व संकलन तथा सवारी चालक अनुमतिपत्र वितरण रहेको छ ।

विभागले थाल्यो परीक्षणकालीन लाइसेन्सको तयारी

काठमाडौं। यातायात व्यवस्था विभागले सवारी तथा यातायात ऐन २०४९ को व्यवस्था अनुरुप २९ वर्षपछि परीक्षणकालीन चालक अनुमतिपत्र (लाइसेन्स) लागू गर्न लागेको छ। विभागले लाइसेन्सको परीक्षा उत्तीर्ण गरेका चालकलाई १ वर्षका लागि परीक्षणकालीन लाइसेन्स दिने तयारी गरेको हो।जेठ १ गतेदेखि नै परीक्षणकालीन लाइसेन्स वितरण गरिने विभागले जनाएको छ। हाल लाइसेन्सको परीक्षामा उत्तीर्ण भएकालाई मात्र लाइसेन्स दिने व्यवस्था छ।

२९ वर्षपछि ऐनको व्यवस्था लागू

काठमाडौं, बैशाख ७ । यातायात व्यवस्था विभागले यातायात व्यवस्था ऐनले गरेको व्यवस्था २९ वर्षपछि लागू गर्ने भएको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ ले व्यवस्था गरेको परीक्षणकालीन चालक अनुमतिपत्र (लाइसेन्स) लागू गर्न लागेको हो । विभागले लाइसेन्सको परीक्षा उत्तीर्ण गरेका चालकलाई १ वर्षका लागि परीक्षणकालीन लाइसेन्स दिने तयारी गरेको छ । जेठ १ […]

१ वर्षका लागि परीक्षणकालीन लाइसेन्स दिने तयारी

यातायात व्यवस्था विभागले यातायात व्यवस्था ऐनले गरेको व्यवस्था २९ वर्षपछि लागू गर्ने भएको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ ले व्यवस्था गरेको परीक्षणकालीन चालक अनुमतिपत्र (लाइसेन्स) लागू गर्न लागेको हो । विभागले लाइसेन्सको परीक्षा उत्तीर्ण गरेका चालकलाई १ वर्षका लागि परीक्षणकालीन लाइसेन्स दिने तयारी गरेको छ ।जेठ १ गतेदेखि नै परीक्षणकालीन लाइसेन्स वितरण गरिने विभागका प्रवक्ता लोकनाथ भुसालले जानकारी दिए । ‘ऐनले नै परीक्षा पास गरेलगत्तै लाइसेन्स दिन नमिल्ने व्यवस्था गरेकोमा हालसम्म परीक्ष

अझै पाउन सकिएन ‘स्मार्ट चालक अनुमतिपत्र’

ललितपुर - ग्वार्को बस्दै आउनुभएका दीपक थापाले चालक अनुमतिपत्रका लागि लिइएको लिखित र प्रयोगात्मक परीक्षा उत्तीर्ण गरेको आठ महिना भयो । अझैसम्म उहाँको हातमा चालक अनुमतिपत्र पर्न सकेको छैन ।  उहाँले दैनिकजसो कार्यालयमा सम्पर्क गरेर अनुमतिपत्र आए वा नआएको बुझ्ने गर्नुभएको छ । उहाँले सधैँ जवाफ नकारात्मक नै पाउनुहुन्छ । गत ...