ललितपुर - ग्वार्को बस्दै आउनुभएका दीपक थापाले चालक अनुमतिपत्रका लागि लिइएको लिखित र प्रयोगात्मक परीक्षा उत्तीर्ण गरेको आठ महिना भयो । अझैसम्म उहाँको हातमा चालक अनुमतिपत्र पर्न सकेको छैन ।
उहाँले दैनिकजसो कार्यालयमा सम्पर्क गरेर अनुमतिपत्र आए वा नआएको बुझ्ने गर्नुभएको छ । उहाँले सधैँ जवाफ नकारात्मक नै पाउनुहुन्छ । गत ...