फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पीएसजी)ले टोटनह्यामको ५८ वर्ष पुरानो युरोपियन कीर्तिमानलाई तोडेको छ । पीएसजीले यो सिजनको लिग वानमा लीलीलाई हराएसँगै लगातार १२ औं खेलमा जित निकाल्ने नयाँ किर्तीमान बनाएको हो ।
लिग वान अन्तर्गत पीएसजीले लीलीलाई दुई–एकले हराउँदै आफ्नो अग्रता फराकिलो पारेको छ । यसअघि टोनटह्यामले १९६०&...