गत ११ जुलाईमा युट्युबमा सबैभन्दा धेरै हेरिएको दक्षिण कोरियाली गीत 'गंगनम स्टाइल'को रेकर्ड नयाँ गीतले तोड्यो। विगत पाँच वर्षदेखि रेकर्ड राखेको गंगनम स्टाइललाई विज खलिफा र चार्ली पुथको सि यु अगेन गीतले जितेको हो।
सि यु अगेनले सार्वजनिक भएको २ वर्षमा मात्र पुरानो रेकर्ड तोडेको हो। ‘फास्ट एण्ड फ्युरियस