संविधानसँगै संरचना तयार

नेपालको संविधान जारी भएको पाँच वर्ष पूरा भएको छ । संविधान जारीपछि राजनीतिक रूपमा पूरा गर्नुपर्ने दायित्वहरू क्रमशः कार्यान्वयनमा छन् । कानुन र आवश्यक संरचना निर्माणका काम केही सीमितबाहेक तोकिएको अवधिमा सम्पन्न भएका छन् । तर, संविधानले परिकल्पना गरेको कतिपय संरचना निर्माण र नागरिक तहसम्म राज्यबाट प्राप्त गर्ने लाभ वितरण भने अझै हुन सकेको छैन । कतिपय कानुन निर्माण भए पनि नागरिकले अपनत्व गर्ने गरी कार्यान्वयन अभाव छ । कतिपय कानुन अनुसारका संरचना नै निर्माण भएका छैनन् । संविधान जारी भएपछि कतिपय काम सम्पन्न गर्ने निश्चित समय तोकिएका थिए । अदालतहरूको पुनर्संरचना, मौलिक हकका कानुन निर्माण, संविधानसँग बाझिने ऐन संशोधनको पनि समय तोकिएको थियो । त्योभन्दा अघि सङ्क्रमणकाल अन्त्य र सङ्घीय संरचनाअनुसार तीनै तहका निर्वाचन अनिवार्य थिए । निर्वाचनपछि सबै तहका सरकारहरू क्रियाशील छन् ।

सम्बन्धित सामग्री

कोरला नाका : नेपालतर्फ सुरक्षाकर्मीका लागि अस्थायी संरचना तयार

काठमाडौं : चार वर्षपछि पुुनःसञ्चालनको तयारी भएको मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थित कोरला नाकाको नेपालतर्फ सुरक्षाकर्मीको आश्रयका लागि अस्थायी संरचना तयार गरिएको छ। लोमान्थाङका जनप्रतिनिधि र सशस्त्र बोर्डर आउट पोष्ट (बीओपी) को रोहबरमा चीनले  दशगजा क्षेत्रको नेपाली भूमिमा कन्टेनर सुविधाको पूर्वाधार संरचना तयार गरेको हो। लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्बु गुरुङले २० फिट लम्बाइ र १० फिट चौडाइका झ्याल र ढोका भएका सिसाबाट बाहिर हेर्न सकिने पाँच प्रिफेव कन्टेनर जडान गरिएको जानकार

रामेछाप र आसपासका क्षेत्रमा गुणस्तरीय बिजुली प्रवाहका लागि भौतिक संरचना तयार

काठमाडौँ- रामेछाप र आसपासको क्षेत्रमा गुणस्तरीय बिजुली प्रवाहका लागि भौतिक संरचना तयार भएको छ । नेपाल विद्युत् प्राधिकरणले रामेछापको मन्थली नगरपालिका–१३ साँखे फुलासीस्थित नयाँ खिम्ती सबस्टेसनमा निर्माण गरिएको १३२/३३/११ किलोभोल्ट (केभी) सबस्टेसन पूर्वाधार सञ्चालनमा आएको छ । गर्ज्याङ–नयाँ खिम्ती एक सय ३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत स्थानीय रुपमा विद्युत् आपूर्तिका लागि निर्माण गरिएको सबस्टेसन बिहीबारबाट […]

महाकाली नदीमा बन्दै गरेको संरचना निर्माण रोक्न भारत तयार

काठमाडौं, २० मंसिर । महाकाली नदीमा निर्माण गर्दै गरेको संरचनाको कार्य तत्काल रोक्न भारत सहमत भएको छ । नेपालीहरुको तिब्र दबाबपछि नदीको बहाव नेपाल तर्फ धकेलेर बनाइरहेको निर्माणको काम अहिलेलाई रोकिएको हो । दुवै देशका अधिकारीहरुको छलफलपछि हाललाई संरचना निर्माण कार्य रोकिएको हो । दुई देशबीच संयन्त्र बनाएरै काम अघि बढाउने सहमति भएको बताइएको छ। […]

धनगढीमा मापदण्ड विपरीत बनेका संरचना हटाउन सुरु

कैलालीको धनगढीमा मापदण्ड विपरीत बनेका संरचना हटाउन सुरु गरिएको छ । बुधबारदेखि धनगढी उप-महानगरपालिकाले वडा नम्बर १ कैलाली पुलदेखि वडा नम्बर ८ क्याम्पस चोक सडक छेउका संरचना हटाउन डोजर चलाएको हो ।यसअघि भदौ १३ मा उपमहानगरपालिकाले सडक छेउका संरचना हटाउन पत्राचार गरेको थियो । सडकको विस्तृत योजना प्रतिवेदन (डीपीआर) तयार भइरहेको र सडकको दायाँ–बायाँ १५ मिटर सडक अधिकार क्षेत्रभित्र पर्ने भवन हटाउन घर धनीलाई पत्राचार गरेको थियो ।तर घरधनीहरुले त्यसको बेवास्ता गरेपछि उपमहानगरपालिकाले संरचना हटाउन थालेक

लुम्बिनीमा छिट्टै प्रदेश प्रहरीको संरचना तयार हुने

बुटवल– लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेशमा छिट्टै प्रदेश प्रहरीको संरचना तयार हुने बताएका छन् । प्रदेशमा प्रहरी ऐन पारित भइसकेकाले छिट्टै प्रहरी संरचना तयार गरिने बताए । उनले सङ्घात्मक व्यवस्थामा नेपाल प्रहरी र प्रदेश प्रहरी सङ्गठन निर्माण गरी सङ्घ र प्रदेशलाई शान्ति, अमनचयन कायम गर्नका लागि ऐन पास भइसकेकाले अब सरकारले संरचनागत विकास […]

बर्षाले सडक कालोपत्रेका लागि तयार गरिएको संरचना बगायो

बुटवल । बुटवलमा बर्षाका कारण सडक कालोपत्रेका लागि तयार गरिएको संरचना बगाएको छ । मंगलबार बिहानैबाट परेको बर्षाका कारण सडकमा कालोपत्रेका लागि तयार गरिएको संरचना बगाएको हो । ढल र नालीको उचित निकास ननिकाल्दै सडकमा कालोपत्रे गर्न लागेपछि सडकमा बिछ्याइएको संरचना बगाएको हो । ठेकेदार कम्पनीको लापरवाहीका कारण वषौंदेखि अलपत्र परेको सडक प्रतिवद्धता पुरा गर्ने […]

भरतपुर विमानस्थल अगाडिका संरचना हटाइयो

घरमै सूचना टाँसेर हटाउन भनिएपछि नहटाएपछि बाध्य भएर हटाइएको बताए। उनले कानुनी प्रक्रियामा जान तयार भएको बताए। उनले सडक निर्माणको काममा ढिलाई हुन नदिन सडक क्षेत्राधिकारमा परेका संरचना हटाइएको बताए।...

संरचना तयार हुँनासाथ बुटवलबाट स्थायी राजधानीमा सर्छौंः लुम्बिनी सभामुख घर्ती

दाङ – लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीले संरचना तयार हुने वित्तिकै प्रदेशसभा स्थायी राजधानीमा सर्ने बताएका छन् । राप्ती गाउँपालिका–३ स्थित मौरीघाटमा निर्माण भैरहेको प्रदेश सभा भवनको अनुगमन गर्दै सभामुख घर्तीले यस अघिको वर्षे अधिवेशन समेत गर्ने तयारी भए पनि प्रदेशसभा भवन तयार नहुँदा त्यो सम्भव नभएको बताए । अब हिउँदे अधिवेशन नयाँ प्रदेशसभा भवनमा […]

भौतिक संरचना तयार, सञ्चालनको मोडेल बनेन

धनगढी-कैलालीको गोदावरी नगरपालिका–५ गेटामा मेडिकल कलेज सञ्चालन गर्ने भनी संरचना तयार भएको छ तर कुन मोडेलमा सञ्चालन गर्ने भन्ने तयारी छैन ।दुईवटा अस्पताल भवन, दुई कलेज भवन, आठवटा निवास, एउटा कार्यालय भवनलगायतका २५ वटा भवन संरचना तयार भएका छन् । पर्खाल, केही निवास भवन, तटबन्ध र गेट निर्माण कार्य भइरहेका छन् । साढे आठ अर्ब […]

मेलम्चीको पानी वितरण गर्न २० अर्बको संरचना तयार

मेलम्ची खानेपानी आयोजनाको पानी उपत्यकाका उपभोक्ताकहाँ पुर्याउन आवश्यक पर्ने सबै संरचना तयार भएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) ले मेलम्चीको पानी सुन्दरीजलमा खसालेसँगै उपत्यकाबासीको घरमा पुर्याउने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।निर्देशनालयले मेलम्ची पानी वितरण गर्न ७६ किलोमिटरको थोक वितरण लाइन र ११ सय २२ किलोमिटर वितरण सञ्जाल तयार गरेको छ । साढे ७४ हजार घनमिटर क्षमतामा १० वटा ट्यांकीसमेत तयारी अवस्थामा छन् ।पहिलो चरणमा ११ सय ३२ वितरण सञ