संरचना तयार हुँनासाथ बुटवलबाट स्थायी राजधानीमा सर्छौंः लुम्बिनी सभामुख घर्ती

दाङ – लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीले संरचना तयार हुने वित्तिकै प्रदेशसभा स्थायी राजधानीमा सर्ने बताएका छन् । राप्ती गाउँपालिका–३ स्थित मौरीघाटमा निर्माण भैरहेको प्रदेश सभा भवनको अनुगमन गर्दै सभामुख घर्तीले यस अघिको वर्षे अधिवेशन समेत गर्ने तयारी भए पनि प्रदेशसभा भवन तयार नहुँदा त्यो सम्भव नभएको बताए । अब हिउँदे अधिवेशन नयाँ प्रदेशसभा भवनमा […]