भौतिक संरचना तयार, सञ्चालनको मोडेल बनेन

धनगढी-कैलालीको गोदावरी नगरपालिका–५ गेटामा मेडिकल कलेज सञ्चालन गर्ने भनी संरचना तयार भएको छ तर कुन मोडेलमा सञ्चालन गर्ने भन्ने तयारी छैन ।दुईवटा अस्पताल भवन, दुई कलेज भवन, आठवटा निवास, एउटा कार्यालय भवनलगायतका २५ वटा भवन संरचना तयार भएका छन् । पर्खाल, केही निवास भवन, तटबन्ध र गेट निर्माण कार्य भइरहेका छन् । साढे आठ अर्ब […]