काठमाडौँ । जेठ महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । जेठ १ गतेदेखि लागू हुने गरी बुधबार बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् । हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुको नयाँ ब्याजदर हेर्ने हो भने मुद्दती निक्षेपमा व्यक्तिगततर्फ औसत ५.९५ प्रतिशत रहेको छ । संस्थागततर्फ औसत ४.३९ प्रतिशत कायम गरिएको छ । […]
गर्भनर नियुक्तिको विषय गिजोलिँदा राष्ट्रको बदनामा भएको आरोप प्रतिपक्षी दलका सांसदहरूले लगाउन थालेका छन् ।बुधबारको प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माले दुई तिहाइको सरकारले सत्तारुढ दलहरूको स्वार्थ नमिल्दा गभर्नर नियुक्ति हुन नसकेको र यस विषयले राष्ट्रको बदनाम भएको बताइन् ।सांसद शर्माले दुई तिहाइ मत भएको...
विराटनगर– गृहमन्त्री रमेश लेखकले लोकतन्त्रमा जनताको जिउधनको सुरक्षा पहिलो शर्त भएको बताएका छन् । गृह मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशद्वारा आयोजित ‘कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठी’को उद्घाटन गर्दै उनले सुशासन र समृद्धिका पक्षमा आवश्यक सुरक्षा व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको बताए । गृहमन्त्री लेखकले शान्तिसुरक्षा कायम गर्ने सवालमा कसैसँग सम्झौता नगर्ने स्पष्ट […]
PARIS: President Emmanuel Macron said Tuesday that France did not want to unleash “World War III” over Russia’s invasion of Ukraine and vowed referendums on key issues as he outlined his aims for for the remaining two years of his mandate in a marathon television appearance. Macron, who came to power in 2017 promising radical […]