विपक्षी दलका सांसदले भने- गभर्नर नियुक्ति गिजोलिँदा मुलुक नै बदनाम भयो

गर्भनर नियुक्तिको विषय गिजोलिँदा राष्ट्रको बदनामा भएको आरोप प्रतिपक्षी दलका सांसदहरूले लगाउन थालेका छन् ।बुधबारको प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माले दुई तिहाइको सरकारले सत्तारुढ दलहरूको स्वार्थ नमिल्दा गभर्नर नियुक्ति हुन नसकेको र यस विषयले राष्ट्रको बदनाम भएको बताइन् ।सांसद शर्माले दुई तिहाइ मत भएको...