विदेशमा रहेका नागरिकलाई घर नफर्किन युक्रेनकाे आग्रह

काठमाडाैं । युक्रेनले युद्धका कारण देश छाडेर गएका आफ्ना नागरिकलाई घर फकर्ने हतार नगर्न आग्रह गरेको छ । रुसले पछिल्लो समय उर्जा केन्द्रहरुमा गरेको आक्रमणका कारण देशभर चरम उर्जा संकट बढेकाले कम्तिमा यो जाडोभरी देश नफर्कन आग्रह गरिएको हो । युक्रेनी उपप्रधानमन्त्री इरिना भेरेसचुकले टेलिभिजन सम्बोधन मार्फत विदेशमा जहाँ जहाँ बसिरहेको हो, त्यही स्थानमा सुरक्षित […]

सम्बन्धित सामग्री

अब विदेशमा रहेका नेपालीले पनि भोट हाल्न पाउने

शुक्रबार संसदमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति पौडेलले विदेशमा रहेका नागरिकलाई चुनावमा सहभागी गराउने घोषणा गरेका हुन् ।

विदेशमा रहेका नेपालीलाई मतदान अधिकारको व्यवस्था गर्न महामन्त्रीद्वयको माग

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकारको व्यवस्था गर्न माग गर्नुभएको छ । महामन्त्रीद्वय थापा र शर्माले आज प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई भेटेर सर्वोच्च अदालतले समेत विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकारको बारेमा आदेश दिइसकेकाले सोहीअनुसार निर्णय गर्न आयोगको ध्यानाकर्षण गराउनुभएको हो । कांग्रेसको केन्द्रीय कार्यसमितिमा समेत […]

विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गर्न सकिन्छ

सर्वोच्च अदालतले विदेशमा रहेका नागरिकलाई मतदानको व्यवस्था मिलाउन दिएको आदेश कार्यान्वयनमा अलमल देखिएको छ । सर्वोच्चको उक्त आदेश कार्यान्वयन गराउन सम्भव भएको सरोकारवाला पक्षको भनाइ छ । नेपाल पोलिसी इन्स्टिच्यूट (एनपिआई)द्वारा आइतबार भर्चुअलरुपमा आयोजित नीति संवाद शृङ्खलामा सरोकारवालाले प्रविधिको प्रयोगबाट मताधिकार गर्न सम्भव रहेको बताए । “जुनसुकै देशमा भए पनि नेपालीको पहिचान छ भने मताधिकार …

विदेशमा रहेका नेपाली नागरिकलाई समेत मतदानको अधिकार दिइने

काठमाडौं। सरकारले विदेशमा रहेका नेपाली नागरिकलाई समेत मतदानको अधिकार दिन पहल गर्ने भएको छ। न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै सरकारले विदेशमा रहेका नेपालीलाई समेत मतदानको अधिकार दिन पहल गर्ने जनाएको हो। संविधानले दिएको अधिकारको प्रयोग गर्दै विदेशमा रहेका नेपालीहरू समेत मतदानमा सहभागी हुन सम्भव भएको भन्दै २०७४ चैतमा सर्वोच्च अदालतले सरकारका नाममा दिएको निर्देशनात्मक आदेश दिए पनि कार्यान्वयनमा आएको थिएन।

भारतले कोरोनाका कारण विदेशमा अलपत्र परेका ६१ लाखलाई उद्धार गरी स्वदेश फर्कायो

एजेन्सी। कोरोना महामारीका कारण विदेशमा अलपत्र परेका ६१ लाख आफ्ना नागरिकलाई भारतले उद्धार गरी स्वदेश फर्काएको छ। यो जानकारी भारतको विदेश मन्त्रालयले आज राज्यसभामा दिएको हो। विदेश मन्त्रालयका अनुसार सन्२०२१ अप्रिल ३०सम्म६०लाख९२हजार२६४लाई उद्धार गरी ल्याइएको भारतमा ल्याइएको छ। विशेष विमान पठाएर उनीहरुको उद्धार गरिएको जनाइएको छ। कोरोना संक्रमणका कारण विदेशमा ३ हजार५७०जना भारीयाको मृत्यु भएको विवरण मन्त्रालयले पेश गरेको छ।

विदेशमा रहेका आफ्ना नागरिकलाई स्वदेशी खोपको व्यवस्था गर्दै चीन

चीनले हालसम्म विदेशमा बसेका ११ लाख ८० हजार भन्दा बढी चिनियाँहरूले लगभग १५० वटा मुलुकमा बेग्लाबेग्लै रूपमा कोभिड–१९ भाइरसविरुद्ध चिनियाँ खोप लगाएको जनाइएको छ । चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वन पिनले शुक्रबार नियमित पत्रकार सम्मेलनमा बोल्दै चिनियाँ खोप लगाउने परियोजनाप्रति विदेशस्थित चिनियाँबाट सरकारप्रति कृतज्ञता प्रकट गरेको दावी गरे ।प्रवक्ता वाङका अनुसार मार्च ७ तारिख चिनियाँ राज्य परिषद्का सदस्य एवम् चीनका परराष्ट्र मन्त्री वाङ यीले उक्त चिनियाँ खोप परियोजनाबाट सार्वजनिक गरेका

चीनद्वारा विदेशमा रहेका आफ्ना नागरिकलाई स्वदेशी खोपको व्यवस्था

एजेन्सी। चीनले हालसम्म विदेशमा बसेका ११ लाख ८० हजार भन्दा बढी चिनियाँहरूलाई लगभग १५० वटा मुलुकमा बेग्लाबेग्लै रूपमा कोभिड–१९ विरूद्धको चिनियाँ खोप लगाएको जनाइएको छ। चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वन पिनले शुक्रबार नियमित पत्रकार सम्मेलनमा बोल्दै चिनियाँ खोप लगाउने परियोजनाप्रति विदेशस्थित चिनियाँ सरकारप्रति कृतज्ञता प्रकट गरेको उनको दाबी छ।

चीनले विदेशमा रहेका आफ्ना नागरिकलाई स्वदेशी खोपको व्यवस्था

बेइजिङ / चीनले हालसम्म विदेशमा बसेका ११ लाख ८० हजार भन्दा बढी चिनियाँहरूले लगभग १५० वटा मुलुकमा बेग्लाबेग्लै रूपमा कोभिड–१९ भाइरसविरूद्ध चिनियाँ खोप लगाएको जनाइएको