साताको सुनचाँदी मूल्य : सुन स्थिर, चाँदी घट्यो

यो सातामा सुनको मूल्य स्थिर र चाँदीको मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघले साताभरको सुनचाँदीको मूल्य सार्वजनिक गर्दै सुनको भाउ स्थिर र चाँदीको भाउ ओरालो लागेको जानकारी दिएको हो ।गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबार सम्ममा सुनचाँदीको मूल्य यस्तो कायम भएको हो । गत साताको शुक्रबार सुनको मूल्य प्रतितोला ९७ हजार २०० रुपैयाँ कायम थियो । जुन, यो साताको शुक्रबार पनि सोही मूल्य कायम भएको महासंघले जनाएको छ ।साताको पहिलो कारोबार दिन आइतबार तोलामा १०० रुपैयाँले बढेर का

सम्बन्धित सामग्री

घट्यो सुनको मूल्य, चाँदी स्थिर

काठमाडौं । साताको चौथो दिन आज बुधबार सुनको मूल्य घटेको छ भने चाँदी चाहिँ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला एक लाख ३ हजार ५ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ३ सय रूपैयाँले घटेर एक लाख ३ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन […]

सुनको मूल्य बढ्यो, चाँदी घट्यो

काठमाडौं । साताको चौथो दिन आज बुधबार सुनको मूल्य बढेको छ भने चाँदी चाहिँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार २ सय रुपैयाँले बढेर ९४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन प्रतितोलामा ९३ हजार ७ सय रुपैयाँमा कारोबार […]

सुन-चाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

मंगलबार नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ७ सय रुपैयाँले र चाँदी १५ रुपैयाँले घटेको हो । घटेको मूल्य अनुसार आज छापावाला सुन प्रतितोला ७६ हजार ७ सय रुपैयाँ र चाँदी एक हजार २२० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजाबी सुनको मूल्य समेत तोलामा ७ सय रुपैयाँले नै घट्दै आज ९६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सुनको मूल्य घट्यो, चाँदी बढ्यो

काठमाडौं । साताको चौथो दिन आज बुधबार सुनको मूल्य घटेको छ भने चाँदी चाहिँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार २ सयले घटेर ९४ हजार रुपैयाँमा कारोबार भईरहेको छ । तेजावी सुन प्रतितोलामा ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको […]

सुनको मूल्य बढ्दा चाँदी भने घट्यो

काठमाडौं । साताको चौथो दिन आज बुधबार बजारमा सुनको मूल्य बढेको छ भने चाँदी चाँहि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९७ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार एक सय रुपैयाँले बढेर ९७ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । तेजावी सुन प्रतितोलामा ९७ हजार ३ […]

९ सयले घट्यो सुनको मूल्य , चाँदी स्थिर

काठमाडौँ । साताको तेस्रो दिन आज (मंगलबार) बजारमा सुनको मूल्य घटेको छ भने चाँदी चाहिँ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो (सोमबार) प्रतितोला १ लाख २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार ९ सयले घटेर ९९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन प्रतितोलामा ९८ हजार […]

सुनको मूल्य बढ्यो , चाँदी घट्यो

काठमाडौँ । साताको पाँचौँ दिन आज (बिहीबार) सुनको मूल्य बढेको छ भने चाँदी चाहिँ घटेको छ । हिजो (बुधबार) ९८ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन बिहीबार १ सय रुपैयाँले बढेर ९८ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ४ सय रुपैयाँमा […]

ह्वातै घट्यो सुनचाँदीको मूल्य

मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य ह्वातै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९०० रुपैयाँ र चाँदी प्रतितोला १५ रुपैयाँले घटेको हो । घटेको मूल्य अनुसार आज छापावाला सुन प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदी एक हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ । गत सोमबार सुन प्रतितोला ९३ हजार १०० रुपैयाँ र चाँदी एक हजार २६५ रुपैयाँमा कारोबार भएको थियो । यस्तै, यता तेजाबी सुनको मूल्य समेत आज तोलामा ९०० रुपैयाँले नै घट्दै ९१ हजार ७०० रुपैयाँमा झर

सुन र चाँदीको मूल्य घट्यो

काठमाडौं : नेपाली बजारमा आज सुन र चाँदीको मूल्य घटेको छ। सुन प्रतितोला ४०० र चाँदी पाँच रूपैयाँ घटेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघले स्थानीय बजारमा शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार रूपैयाँ तोकेको छ। बिहीबार प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ५०० रुपैयाँ रहेको छ। बिहीबार प्रतितोला ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।यसैगरी आज चाँदी मूल्य पनि घटेको छ। शुक्रबार चाँदीको मूल्य प्रतितोला एक हजार २४५ रुपैयाँ कायम भएको छ।

घट्यो सुनचाँदीको मूल्य

आइतबार नेपाली बजारमा सुनचाँदी दुबैको मूल्य सस्तिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा सुन तोलामा ४०० रुपैयाँले र चाँदी २० रुपैयाँले सस्तिएको हो । महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९० हजार ३०० रुपैयाँ र चाँदी एक हजार १९५ रुपैयाँमा कारोबार भइरहेको छ ।  यस्तै यता तेजाबी सुनको मूल्य समेत तोलामा ४०० रुपैयाँले नै सस्तिँदै आइतबार ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।