हमाससँग १२६ जना बन्धक रहेको इजरायलको दाबी

जेरुसलेम- प्यालेस्टाइनी लडाकु समूह हमासले ८ दिनअघि घातक आक्रमण गरेयता १२६ जनालाई बन्धक बनाएको इजरायली सेनाले आइतबार पुष्टि गरेको छ । अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणमा कम्तीमा एक हजार ३०० जनाको मृत्यु भएको र करिब १५० इजरायली र विदेशी बन्धक बनाएको हुनसक्ने अनुमान इजरायली अधिकारीहरूले गरेका थिए । त्यसयता इजरायली बमबारीमा प्यालेस्टाइनी इलाकामा […]

सम्बन्धित सामग्री

नेदरल्याण्ड्समा तीन बन्धक रिहा

काठमाडौं– केन्द्रीय सहर एडेको एक रात्रिकालीन क्लबमा घन्टौँसम्म बन्धक बनाइएका तीन व्यक्तिलाई रिहा गरिएको प्रहरीले बताएको छ । यद्यपि प्रहरीले ‘स्थिति अझै पनि समाप्त नभएको’ बताएको छ ।  गेल्डरल्यान्ड प्रहरीले सामाजिक सञ्जाल एक्समा बन्धकहरूको रिहाईको घोषणा गर्यो । क्लबमा थप बन्धक छन वा छैनन् भन्नेबारेमा प्रहरीले केही बताएको छैन । हतियारले सुसज्जित प्रहरी र विशेष […]

युक्रेनमा बन्धक छु

अपरिचित देशबाट परिचितमाझ मलाई यत्ति भन्नु छ, मेरो घर नेपाल हो,अहिले म युक्रेनमा बन्धक छु।

युक्रेनमा बन्धक छु

अपरिचित देशबाट परिचितमाझ मलाई यत्ति भन्नु छ, मेरो घर नेपाल हो,अहिले म युक्रेनमा बन्धक छु।

मलेसियामा १९ नेपाली बन्धक

गोरखाका पाँच जनासहित १९ जना नेपाली कामदार मलेसिलयामा बन्धक बनाइएका छन्। रोजगारीका क्रममा गत भदौ २३ गते मलेसिलया पुगेका उनीहरू ८ दिनदेखि बन्धक अवस्थामा छन्।  बन्धक हुनेमा गोरखाको सहिदलखन गाउँपालिका–६ का ठाकुर रेग्मी, ७

होटलमा बन्धक बनाएर फिरौती माग्ने तीन जना पक्राउ

हेटौँडा : होटलमा बन्धक बनाएर फिरौती माग्ने तीन जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ।हेटौँडा उपमहानगरपालिका–१० बसपार्कको ट्राभल होटल एन्ड लजमा गत जेठ २९ गतेदेखि बन्धक बनाएर फिरौती मागेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो।उनीहरूले पर्सा वीरगंज महानगरपालिका–१९ बस्ने २७ वर्षीय अमन कुमार श्रीवास्तवलाई बन्धक बनाई घरमा फिरौती रकम माग गरेका थिए। प्रहरीका अनुसार श्रीवास्तवलाई होटलको १०७ नम्बर कोठामा बन्धक बनाएर राखिएको थियो।बन्धक बनाई घरमा फोन गर्न लगाउने हेटौँडा–१

लेनदेनमा मानिस बन्धक बनाउँदा प्रहरी फन्दामा

लेनदेनको विषयमा मानिसलाई बन्धक बनाउने तीन जनालाई मकवानपुर प्रहरीले हेटौंडाबाट पक्राउ गरेको छ। बन्धक भएका व्यक्तिलाई भने प्रहरीले सकुशल उद्दार गरेको छ।...

रेष्टुरेन्टमा बन्धक बनाइएका तीन किशोरीको उद्धार

कैलालीको धनगढीस्थित रेष्टुरेन्टमा बन्धक बनाएर राखिएका तीन किशोरीको उद्धार गरिएको छ । धनगढीको मुख्य बजारमा रहेको टिनटिन रेष्टुरेन्ट एण्ड बारबाट तीन महिनादेखि बन्धक बनाएका ती  किशोरीहरूको सोमबार उद्धार भएको हो ।जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले उनीहरूलाई तीन महिनादेखि बन्धक बनाएर राखेको सूचना पाएपछि छानबिन सुरु गरेको बताए । उनका अनुसार काम गराउने भनेर तीन महिनाअघि रेष्टुरेन्टमा राखिएका किशोरीलाई काम मात्रै गराउने तर तलब नदिने र बाहिर निस्कन पनि नदि

३ महिनादेखि बन्धक बनाइएका तीन किशोरीको उद्धार

काठमाडौं, ९ फागुन । कैलालीमा रेष्टुरेन्टमा बन्धक बनाएर राखिएका तीन किशोरीको प्रहरीले उद्धार गरेको छ । धनगढीस्थित् टिनटिन रेस्टुरेन्ट एण्ड बारमा ३ महिनादेखि बन्धक बनाइएका तीन किशोरीहरुको आज उद्धार गरिएको हो । काम गराउने भन्दै रेष्टुरेन्ट सञ्चालकले बाहिर निस्कन र तलब पनि नदिएको जानकारी आएपछि प्रहरीले छानबिन अगाडी बढाएको थियो । बन्धक बनाउने रेष्ट्रेन्ट सञ्चालकसहित […]

अमेरिकाको टेक्ससमा पुजारीसहित चार जना ‘बन्धक’

२ माघ, काठमाडौं । अमेरिकाको टेक्सस राज्यको कोलिविल शहरमा एक व्यक्तिले चार जनालाई बन्धक बनाएको त्यहाँको प्रहरीले जनाएको छ । उनीहरुलाई मुक्त गर्ने विषयमा बन्धक बनाउने व्यक्तिसँग वार्ता भइरहेको पनि प्रहरीले जनाएको छ । यहुदीहरुको पूजास्थलमा प्रार्थनाको समयमा एक व्यक्तिले चार जनालाई बन्धक बनाएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । बन्धक बनाउने व्यक्तिसँग हतियार छ […]

किन आफ्नै परिवारले 'शंकर'लाई बन्धक बनायो?

काठमाडौं : ललितपुरको एकान्तकुनाबाट एक युवकलाई बन्धक बनाएको जानकारी आएपछि बुधवार महानगरीय प्रहरी परिसर ललितपुरको टोली उद्धार गर्न पुग्यो। परिसरको टोलीले ३० वर्षीय युवक शंकर पुडासैनीलाई बचायो पनि। पुडासैनीले प्रहरीमा आफूलाई परिवारका सदस्यले नै बन्धक बनाएको बयान दिएपछि घटनामा अनौठो ट्विस्ट आयो। लामो समयको कसरतपछि प्रहरीले युवकको उद्धार गरेको थियो। तर,…