काठमाडौं : ललितपुरको एकान्तकुनाबाट एक युवकलाई बन्धक बनाएको जानकारी आएपछि बुधवार महानगरीय प्रहरी परिसर ललितपुरको टोली उद्धार गर्न पुग्यो। परिसरको टोलीले ३० वर्षीय युवक शंकर पुडासैनीलाई बचायो पनि।
पुडासैनीले प्रहरीमा आफूलाई परिवारका सदस्यले नै बन्धक बनाएको बयान दिएपछि घटनामा अनौठो ट्विस्ट आयो। लामो समयको कसरतपछि प्रहरीले युवकको उद्धार गरेको थियो। तर,…