२ माघ, काठमाडौं । अमेरिकाको टेक्सस राज्यको कोलिविल शहरमा एक व्यक्तिले चार जनालाई बन्धक बनाएको त्यहाँको प्रहरीले जनाएको छ । उनीहरुलाई मुक्त गर्ने विषयमा बन्धक बनाउने व्यक्तिसँग वार्ता भइरहेको पनि प्रहरीले जनाएको छ । यहुदीहरुको पूजास्थलमा प्रार्थनाको समयमा एक व्यक्तिले चार जनालाई बन्धक बनाएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । बन्धक बनाउने व्यक्तिसँग हतियार छ […]