२७ फागुन, विराटनगर । गत १२ पुसमा प्रदेश १ को प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता हुँदै गर्दा मुख्यमन्त्री शेरधन राईले भनेका थिए ‘यो प्रस्तावलाई आरामले फेस गरिन्छ ।’ प्रदेशसभा सचिवालयमा दर्ता भएको ५६ दिनपछि ९ फागुनमा मात्र अविश्वास प्रस्ताव प्रदेशसभा बैठकमा पेश भयो । तर अहिलेसम्म उक्त प्रस्तावमाथि छलफल सुरु भएको छैन । अविश्वास प्रस्तावमाथि […]