काठमाडौं, ३१ असार । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल पक्षधर युवाहरुले ‘अखिल फोर्स’ गठन गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीनिकट नेताहरुले युथ फोर्स ब्युँताएपछि नेपाल निकट युवाहरु अखिल फोर्स गठन गरेका हुन् । ओलीनिकट युवाहरुले माधव नेपालमाथि आक्रमणको आक्रोश पोखिरहेको र घर घेर्ने चेतावनी दिएको भोलिपल्टै नेपालनिकट युवाहरुले अखिल फोर्स गठन […]