उदयपुर – प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनपछि मतगणनाका लागि उदयपुरमा मतगणना स्थल तयार भएको छ । उदयपुरको निर्बाचन क्षेत्र–१ को त्रियुगा नमूना माध्यामिक बिद्यालय गाईघाटको भवनमा र उदयपुरको निर्बाचन क्षेत्र–२ को त्रिवेणी माध्यामिक बिद्यालय कटारीको भवनमा मतगणना हुनेछ । यस पटक सम्बन्धित क्षेत्र क्षेत्रमा मतगणनास्थल बनाइएको हो । मतगणना स्थलमा तारजाली सहित सीसीटीभी समेत […]
भोलि हुने निर्वाचनमा मतदानपश्चात मतगणनाको लागि आवश्यक तयारी पुरा गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाका अनुसार मतदान पछिको सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै मकवानपुरको २ वटै निर्वाचन क्षेत्रको मतपेटिका संकलन गरी मतगणनाको लागि व्यवस्था मिलाइएको जनाएको छ ।मकवानपुर जिल्लाको २ वटा प्रतिनिधिसभा र ४ वटा प्रदेशसभा निर्वाचन क्षेत्रका लागि भएको मतदानको मतगणना हेटौंडा उपमहानगरपालिका वडा नम्बर–२ मा रहेको सिद्धार्थ माध्यमिक विद्यालयको भवनमा गरिने भएको छ । मतदान सकिएलगत्तै भोलि बेलुका नै स
निर्वाचन आयोगले मतगणनाका लागि गोरखामा सीसीटीभी र तारजाली सहितको स्थल तयार पारेको छ। मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनपछि हुने मतगणनाका लागि आयोगले अगाडि नै सुरक्षित स्थल ...
चितवन - चितवनमा मतगणनास्थललाई सुरक्षित बनाउन तारजाली र सीसीटीभी क्यामेरा जडान गरिएको छ ।
जिल्लाको तीनवटै निर्वाचन क्षेत्रको मतगणना गरिने ठाउँमा तारजाली र सीसीटीभी क्यामेरा जडान गरिएको हो । मतगणनास्थलमा सुरक्षा व्यवस्था कडा गर्ने गरी तारजाली र सीसीटीभी क्यामेरा जडानको काम गरिएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिनुभयो ।
यहाँ २०७४ सालको पालिका चुनावको मतगणनाका क्रममा मतपत्र च्यातिएको घटना अझै पनि चर्चामा छ । जसका कारण यहाँ मतगणनास्थलको सुरक्षामा विशेष ध्यान दिइने गरेको छ ।
चितवन क्षेत्र नं १ ...
लमजुङ – लमजुङमा निर्वाचन प्रचारको समय सकिएसँगै सुरक्षा चुनौतीलाई हेरी मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतपेटिका राख्ने र मतगणना स्थान तयार पारेको छ। जिल्ला समन्वय समितिको सभाहलभित्र तयार पारिएको मतगणनास्थलमा तारजाली र पेटिका राख्ने ठाउँमा सीसीटीभी क्यामरा जडान गरिएको छ। मतगणनास्थलमा दलका उम्मेदवाररप्रतिनिधिलाई बस्ने व्यवस्था तारजालीभन्दा बाहिर बनाइएको छ। मतपेटिका राख्ने ठाउँका लागि चारवटा कोठा व्यवस्थापन […]
भरतपुर : चितवनमा मतगणनास्थललाई सुरक्षित बनाउन तारजाली र सीसीटीभी क्यामेरा जडान गरिएको छ। जिल्लाको तीनवटै निर्वाचन क्षेत्रको मतगणना गरिने स्थानमा तारजाली र सीसीटीभी क्यामेरा जडान गरिएको हो। मतगणनास्थलमा सुरक्षा व्यवस्था कडा गर्ने गरी तारजाली र सीसीटीभी क्यामेरा जडानको काम गरिएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए।
यहाँ विसं २०७४…
लमजुङमा निर्वाचन प्रचारको समय सकिएसँगै सुरक्षा चुनौतीलाई हेरी मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतपेटिका राख्ने र मतगणना स्थान तयार पारेको छ । जिल्ला समन्वय समितिको सभाहलभित्र तयार पारिएको मतगणनास्थलमा तारजाली र पेटिका राख्ने ठाउँमा सीसीटीभी क्यामरा जडान गरिएको छ ।मतगणनास्थलमा दलका उम्मेदवाररप्रतिनिधिलाई बस्ने व्यवस्था तारजालीभन्दा बाहिर बनाइएको छ । मतपेटिका राख्ने ठाउँका लागि चारवटा कोठा व्यवस्थापन गरिएको छ ।प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले मतगणना हुने बेला सुरक्षा चुनौती थपिने भन्दै स
लमजुङमा निर्वाचन प्रचारको समय सकिएसँगै सुरक्षा चुनौतीलाई हेरी मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतपेटिका राख्ने र मतगणना स्थान तयार पारेको छ । जिल्ला समन्वय समितिको सभाहलभित्र तयार पारिएको मतगणनास्थलमा तारजाली र पेटिका राख्ने ठाउँमा सीसीटीभी क्यामरा जडान गरिएको छ ।
चितवनको भरतपुर महानगरपालिकामा मतदान सकिएको छ । शुक्रबार भएको स्थानीय तहको निर्वाचन सकिएको हो । निर्वाचन सकिएसँगै मतपेटिका धमाधम संकलन भइरहेको छ । मतगणनाको लागि राति ९ बजे सर्वदलीय बैठक बस्ने बताइएको छ । राति १२ बजेदेखि अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी केन्द्रमा मतगणना हुनेछ । मतगणनाका लागि तारजाली लगाइएको छ भने सीसीटीभी पनि जडान गरिएको छ ।