खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका शाखा अधिकृत पक्राउ

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका शाखा अधिकृत योगेन्द्र ढुंगेल घुस आरोपमा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहीबार साँझ १ लाख ५० हजार रुपैयाँ घुससहित उनलाई रंगेहात पक्राउ गरेको हो । गुणस्तर परीक्षण गरिसकेपछि अनुमति दिनका लागि घुस लिइसकेको अवस्थामा उनलाई पक्राउ गरिएको अख्तियार स्रोतले बतायो । यस विषयमा […] The post खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका शाखा अधिकृत पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

औषधि व्यवस्था विभाग र खाद्य प्रविधि विभाग गाभिने

५ जेठ, काठमाडौं । सरकारले औषधि व्यवस्था विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग गाभ्ने घोषणा गरेको छ । शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहत रकेको खाद्य प्रविधि तथा गुण […]

कारबाही बढे पनि कालोबजारी घटेन

सरकारले खाद्य स्वच्छता तथा गुणस्तर कायम गराउन गरेका प्रयास सन्तोषजनक देखिएका छैनन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग खाद्य स्वच्छता तथा गुणस्तर अनुगमन तथा नियमन गर्ने निकाय हो ।  विभागले आर्थिक वर्ष २०७७/७८ मा अखाद्य वस्तु उत्पादन गर्ने  एक सय उत्पादक कम्पनीलाई कानुनी कारबाही गरेको प्रतिवेदनमा उल्लेख भएपनि  बजारमा अखाद्य वस्तु उत्पादन गर्ने कम्पनी वा फर्मको सङ्ख्या भने घटेको देखिँदैन । कृषि तथा पशुपक्षी विकास मन्त्रालयको आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासिक एवं वार्षिक

काठमाडौँको एभरेस्ट वेभरेज पानी उद्योगमा सिलबन्दी

काठमाडौँ । मापदण्ड पूरा नगरी पिउने पानी उत्पादन र वितरण गरिरहेको काठमाडौँको एक पानी उद्योग सिलबन्दी गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काठमाण्डौँको संयुक्त अनुगमन टोलीले बजार अनुगमनका क्रममा प्रशोधित पिउने पानी उत्पादन मापदण्ड निर्देशिका २०७४ विपरीत पानी उत्पादन गरे बिक्री गरिरहेको गोकर्णेश्वेर ६ […]

‘तरकारी र फलफूलमा हानिकारक विषादीको मात्रा भेटियो’

१७ असार, काठमाडौं । दैनिक उपभोग्य तरकारी र फलफूलमा पनि हानिकारक विषादीको प्रयोग भएको पाइएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभाग र केन्द्रीय कृषि प्रयोगशालाले देशका विभिन्न भागमा गरेको परीक्षणमा मानव स्वास्थ्यका लागि हानिकारक विषादीको मात्रा भेटिएको जनाएका छन् । केन्द्रीय कृषि प्रयोगशालाले कालीमाटी, बुटवल, अत्तरिय, नेपालगञ्ज, झापा र सर्लाही कार्यालयमार्फत स्थानीय बजारको […]

उन्नत जातको बिउ दिएर धानको उत्पादन तीन गुणा वृद्धि गर्न अर्थमन्त्रीको निर्देशन

अर्थमन्त्री जनार्दन शर्माले आगामी जेठ–असारमा धान रोप्ने किसानलाई उन्नत जातको बिउ उपलब्ध गराउन सम्बन्धि मन्त्रालयलाई निर्देशन दिएका छन् । बुधबार दिउँसो कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र मातहतको कृषि अनुसन्धान परिषद् (नार्क), खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय तथा मातहतको गुणस्तर तथा नापतौल विभागसँग अर्थ मन्त्रालयमा धानको उत्पादन वृद्धि, क्वारेन्टाइनको व्यवस्थित संचालन र गुणस्तर प्रमाणीकरणका विषयमा छलफल गर्दै मन्त्री शर्माले यस्तो निर्देशन दि

जब पार्टी प्यालेसमा बिहे भोजको मासु गन्हायो

२६ मंसिर, काठमाडौं । मंसिर २२ गते साँझपख खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग बबरमहलमा कलंकीबाट एक जनाले फोन गरेर आफूहरुले भोजमा खाएको मासु गन्हाएको गुनासो टिपाए । विभागकी महानिर्देशक डा. मतिना जोशी वैद्यका अनुसार गुनासो टिपाउनेले फोनमा भनेका थिए ‘हामी बिहे भोजमा छौं, यहाँ पार्टी प्यालेसले बफेटमा राखेर खुवाइरहेको खसीको मासु अस्वाभाविक रुपमा गन्हाएको […]

मंगलबारदेखि उपत्यकामा दशैंलक्षित संयुक्त अनुगमन

२७ भदौ, काठमाडौं । चाडपर्वको मौका छोपी बजारमा हुने ठगी रोक्न सरकारले काठमाडौं उपत्यकामा संयुक्त बजार अनुगमन गर्ने भएको छ । वाणिज्य विभागको नेतृत्वमा, जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र नापतौल तथा नेपाल गुणस्तर विभाग सम्मिलित संयुक्त टोलीबाट अनुगमन सुरु गर्न लागिएको वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराईले जानकारी दिए । […]

‘छापा मार्नासाथ मन्त्री र नेताको फोन आउँछ’

उपभोक्ता हितका लागि काम गर्न हाम्रो सरकारी संरचनामा करीब पाँच वटा जति निकाय छन् । तर, उपभोक्ताको दैनिकीसँग जोडिएका कारण वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र नेपाल गुणस्तर तथा नापतौल विभागको भूमिका धेरै छ । कृषि तथा पशुपन्छी विभाग, उद्योग र औषधि व्यवस्था विभाग पनि उपभोक्तासँग प्रत्यक्ष जोडिने […]

खाद्य विभाग र डीडीसीमा अख्तियारको छापा, जफत गर्‍यो कागजात

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र दुग्ध विकास संस्थान(डीडीसी)को कार्यालयमा छापा मार्दै कागजातहरू नियन्त्रणमा लिएको छ । खाद्य म्याद नाघेको बटर बिक्री वितरण गरेर खाद्य ऐन विपरीत उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गर्ने डीडीसी र आफ्नो जिम्मेवारी पुरा गर्न नसक्ने तथा भूमिकामाथि नै शङ्का उत्पन्न भएको खाद्य प्रविधि तथा गुण […]