मनीष थाइल्यान्डको लिग खेल्ने दोस्रो नेपाली खेलाडी

राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर मनीष डाँगी थाइल्यान्डको दोस्रो श्रेणीको क्लबमा आबद्ध हुने दोस्रो नेपाली खेलाडी बनेका छन् । थाइल्यान्डको दोस्रो डिभिजन क्लब रायोङ फुटबल क्लबले सोमबार सोसल मिडियाबाट नेपालका खेलाडी मनीषसँग...

सम्बन्धित सामग्री

पलेशा ओलम्पिक छनोट पार गर्ने तेस्रो खेलाडी

पारा तेक्वान्दोकी पलेशा गोवर्धन नेपालबाट छनोट चरण पार गरेर ओलम्पिक खेल्ने तेस्रो नेपाली खेलाडी बनेकी छन्।...

पलेशा ओलम्पिक छनोट पार गर्ने तेस्रो खेलाडी

पारा तेक्वान्दोकी पलेशा गोवर्धन नेपालबाट छनोट चरण पार गरेर ओलम्पिक खेल्ने तेस्रो नेपाली खेलाडी बनेकी छन्।...

ओडिआई २०२३ मा सर्वाधिक रन बनाउने १० नेपाली खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका लागि २०२३ वर्ष निकै सानदार रह्यो । आइसिसी विश्वकप लिग २ मा अन्तिम १२ मध्य ११ खेलमा जित, ओडिआई मान्यता निरन्तरता, विश्वकप छनोट जिम्बावे र पहिलो पटक एसिया कप खेल्ने अवसर नेपालका यस वर्षका सर्वाधिक ठूला सफलता हुन् । ब्याटिङमा पनि नेपालबाट उत्कृष्ट रह्यो । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज […] The post ओडिआई २०२३ मा सर्वाधिक रन बनाउने १० नेपाली खेलाडी first appeared on हाम्रो खेलकुद.

दुईपटक विश्वकप खेल्ने पहिलो नेपाली खेलाडी बन्लान् सोमपाल ?

सन् २०१४ देखि निरन्तर नेपाली टोलीमा रहेका सोमपाल दुईपटक टी– २० विश्वकप खेल्ने पहिलो नेपाली खेलाडी बन्न सक्नेछन् ।

आइपिएल खेल्न सक्ने पाँच नेपाली खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – इन्डियन प्रिमियर लिग (आइपिएल) विश्व क्रिकेटको सर्वाधिक लोकप्रिय र धन भएको फ्रेन्चाइज टि२० क्रिकेट लिग हो । आइपिएल खेल्ने धेरै खेलाडीको सपना हुन्छ । जहाँ खेलाडीले नाम र दाम दुबै कमाउँछन् । आइपिएल विश्व क्रिकेटको त्यस्तो प्रतियोगिता हो । जसबाट खेलाडी एकै रातमा रोडबाट करोडमा पुग्न सक्छन् । तर कमैले मात्रै […]

आईएसएल खेल्ने पहिलो नेपाली खेलाडी बने अनन्त

२१ फागुन, काठमाडौं । अनन्त तामाङ इन्डियन सुपर लिग (आईएसएल) खेल्ने पहिलो नेपाली खेलाडी बनेका छन्। अनन्तले एफसी इष्ट बंगालका लागि बेंगलुरु विरुद्ध पहिलो रोजाईँमा खेल्दै आईएसएलमा डेब्यु गरेका हुन् । यसअघि कोही पनि नेपाली खेलाडीले आईएसएल खेलेका छैनन् । अनन्त ११ फागुनमा इष्ट बंगालमा अनुबन्ध भएका थिए ।

आइएसएल खेल्ने पहिलो नेपाली खेलाडी बने अनन्त

काठमाडौँ – नेपाल राष्ट्रिय फुटबल टोलीका सेन्ट्रल डिफेन्डर अनन्त तामाङ इन्डियन सुपर लिग ( आइएसएल)) क्लब इस्ट बंगानमा आगामी सिजनका लागि अनुबन्ध भएका छन् । जारी ए डिभिजन लिग-२०७८ मा थ्री स्टार क्लबबाट खेल्दै गरेका अनन्तले बाँकी आइएसएलका चार खेलमा इस्ट बंगानको प्रतिनिधित्व गर्नेछन् । उनले ललितपुरको थ्री स्टार क्लबबाट फुकुवा पत्रसमेत लिइसकेका छन् । […]

आइएसएल खेल्ने पहिलो नेपाली खेलाडी बने अनन्त

नेपाल राष्ट्रिय फुटबल टोलीका सेन्ट्रल डिफेन्डर अनन्त तामाङ इन्डियन सुपर लिग ( आइएसएल)) क्लब इस्ट बंगानमा आगामी सिजनका लागि अनुबन्ध भएका छन् । जारी ए डिभिजन लिग-२०७८  मा थ्री स्टार क्लबबाट खेल्दै गरेका अनन्तले बाँकी आइएसएलका चार खेलमा इस्ट बंगानको प्रतिनिधित्व गर्नेछन् । उनले ललितपुरको थ्री स्टार क्लबबाट फुकुवा पत्रसमेत लिइसकेका छन् ।जारी आइएसएलमा अनन्त चार खेलमा प्रतिनिधित्व पाउनेछन् । हाल क्लब तालिकाको पुछारमा रहेको छ । सम्झौतासँगै उनी अर्को साता भारत जाँदैछन । यद्यपि, क्लब तथा खेलाडी

सन्दीपले बिग बास लिग पुनःहोबार्टबाट खेल्ने

नेपाली लिग स्पिनर सन्दीप लामिछानेले ११औँ संस्करणको बिग बास लिग (बिबिएल) पुनःहोबार्ट हुरिकेन्सबाट खेल्ने भएका छन् । अष्ट्रेलियामा आगामी मङ्सिर १९ देखि माघ १४ गतेसम्म हुने उक्त प्रतियोगिताका लागि होबार्टले लामिछानेलाई आज पुनःअनुबन्ध गरेको हो । गत वर्ष पनि उनी सोही टोलीमा अनुबन्धित भएका थिए । होबार्टले लामिछानेलाई यस यामका लागि पहिलो अन्तर्राष्ट्रिय खेलाडीका रुपमा टोलीमा अनुबन्ध गरिएको जनाएको छ । गत वर्षको बिबिएलमा उनले आठ खेलमा आठ विकेट लिएका थिए । लामिछाने बिबिएल खेल्ने पहिलो नेपाली खेलाडी हुन् ।

टी–२० क्रिकेटमा सय खेल खेल्ने सन्दीप पहिलो नेपाली खेलाडी

लेग स्पिनर सन्दीप लामिछाने टी–२० क्रिकेटमा १०० खेल खेल्ने पहिलो नेपाली खेलाडी बनेका छन् । त्रिदेशीय टी–२० सिरिजअन्तर्गत आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मलेसियाविरुद्ध खेल्दै उनले उक्त राष्ट्रिय कीर्तिमान बनाएका हुन् । मलेसियाविरुद्धको खेलमा २० वर्षीय लामिछानेले चार ओभर बलिङ गर्दै ४२ रन खर्चेर तीन विकेट लिए। उनले हालसम्म १३६ खेल खेल्दै १३६ विकेट लिएका छन् ।     हाल जारी त्रिदेशीय सिरिजमा उनले चार खेलमा ११ विकेट लिएका छन्। नेदरल्याण्ड्ससँंग भएको पहिलो खेलमा लामिछानेले दुई, मलेसिया...