ओडिआई २०२३ मा सर्वाधिक रन बनाउने १० नेपाली खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका लागि २०२३ वर्ष निकै सानदार रह्यो । आइसिसी विश्वकप लिग २ मा अन्तिम १२ मध्य ११ खेलमा जित, ओडिआई मान्यता निरन्तरता, विश्वकप छनोट जिम्बावे र पहिलो पटक एसिया कप खेल्ने अवसर नेपालका यस वर्षका सर्वाधिक ठूला सफलता हुन् । ब्याटिङमा पनि नेपालबाट उत्कृष्ट रह्यो । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज […] The post ओडिआई २०२३ मा सर्वाधिक रन बनाउने १० नेपाली खेलाडी first appeared on हाम्रो खेलकुद.

सम्बन्धित सामग्री

दीपेन्द्र बने टी-२० आई क्रिकेटमा सर्वाधिक क्याच गर्ने नेपाली खेलाडी

काठमाडौं । नेपाली राष्ट्रिय टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरी टी-२० आई क्रिकेटमा सर्वाधिक क्याच गर्ने नेपाली खेलाडी बनेका छन् । उनले टियु क्रिकेट मैदानमा जारी टी-२० सिरिजको नेदरल्यान्डविरुद्धको खेलमा एक क्याच लिएसँगै दीपेन्द्रले सर्वाधिक क्याच गर्ने नेपाली खेलाडीको कीर्तिमानी आफ्नो नाममा बनाएका हुन् । दीपेन्द्रले माइकल लेभिटको क्याच लिएका थिए। दीपेन्द्रले ५७ खेलमा २४ क्याच समातेका […]

आइपिएल अक्सनमा बिक्न सक्ने तीन नेपाली खेलाडी

एजेन्सी – विश्वको सर्वाधिक लोकप्रिय फ्रेन्चाइज क्रिकेट इन्डियन प्रिमियर लिग (आइपिएल) २०२४ मा फ्रेन्चाइज टोलीले फुकुवा र टोलीमै रहने (रिटेन र रिलिज) हुने खेलाडीको नाम सार्वजनिक गरेका छन् । आगमी डिसेम्बरमा १९ फ्रेन्चाइज टोलीले आफूलाई आवश्यक क्षमता भएका खेलाडीलाई अक्सनमा मूल्य लगाउने छन् । यस पटकको आइपिएलमा नेपाली खेलाडी बिक्ने उच्च सम्भावना छ । पछिल्लो […] The post आइपिएल अक्सनमा बिक्न सक्ने तीन नेपाली खेलाडी first appeared on हाम्रो खेलकुद.

विश्वकप छनोटको ‘टिम अफ द टुर्नामेन्ट’ सार्वजनिक, नेपाली खेलाडी परेनन्

काठमाडौँ – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले आइतबार जिम्बावेमा सम्पन्न विश्वकप क्वालिफायरको ‘टिम अफ द टुर्नामेन्ट’ सार्वजनिक गरेको छ । आइसिसीले सार्वजनिक गरेको टोलीमा श्रीलंका, नेदरल्यान्ड्स र घरेलु टोली जिम्बावेबाट सर्वाधिक तीन–तीन खेलाडी परेका छन्, भने नेपालका कुनै पनि खेलाडी परेका छैनन् । दश टोली सहभागी छनोटमा नेपाल, युएई, ओमान र आयरल्यान्ड, अमेरिकाबाट भने कुनैपनि […]

भारतमा चम्कँदै नेपाली खेलाडी, घरेलु फुटबल शून्य

भारतीय लिगमा गएर नेपाली खेलाडीले उच्च प्रदर्शन गरिरहेका छन् । तर नेपाली खेलाडीहरु आफ्नै देशमा लिग खेल्न नपाउँदा भने दु:खी छन् ।

कुशल एकै खेलमा सर्वाधिक छक्का हान्ने नेपाली खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – बायाँ हाते युवा ब्याटर कुशल मल्ल नेपालबाट अन्तर्राष्ट्रिय एकै खेलमा सर्वाधिक छक्का हान्ने खेलाडी बनेका छन् । कुशलले एसिसी प्रिमियर कपमा ओमानविरुद्ध ६४ बलमा ९ चौका र १० छक्कासहित १ सय ८ रनको विष्फोटक शतकीय इनिङ खेले । उनले उक्त खेलमा १० छक्का हानेका थिए । कुनैपनि अन्तर्राष्ट्रिय खेलमा नेपाली ब्याटरले […]

आइपिएल खेल्न सक्ने पाँच नेपाली खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – इन्डियन प्रिमियर लिग (आइपिएल) विश्व क्रिकेटको सर्वाधिक लोकप्रिय र धन भएको फ्रेन्चाइज टि२० क्रिकेट लिग हो । आइपिएल खेल्ने धेरै खेलाडीको सपना हुन्छ । जहाँ खेलाडीले नाम र दाम दुबै कमाउँछन् । आइपिएल विश्व क्रिकेटको त्यस्तो प्रतियोगिता हो । जसबाट खेलाडी एकै रातमा रोडबाट करोडमा पुग्न सक्छन् । तर कमैले मात्रै […]

आइपिएल अक्सनमा नेपाली खेलाडी परेनन्

एजेन्सी – विश्वको सर्वाधिक लोकप्रिय फ्रेन्चाइज क्रिकेट इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को मिनी अक्सनमा नेपालका खेलाडी परेका छैनन् । ९ सय ९१ खेलाडीले आइपिएलमा आफ्नो नाम दर्ता गराएका छन् । एसोसिएट देशबाट २० खेलाडीले नाम दर्ता गराउँदा नेपालबाट भने कुनैपनि खेलाडी छैनन् । पछिल्ला दुई आइपिएल संस्करणमा नेपालका केहि खेलाडीले नाम दर्ता गराएपनि सर्ट […]

राेहित पाैडेल बने एकदिवसीय क्रिकेटमा ५ सय रन पूरा गर्ने पहिलाे नेपाली खेलाडी

काठमाण्डाै – नेपालका युवा ब्याटर राेहित पाैडेलले पपुवा न्युगिनी (पीएनजी) सँगकाे खेलमा कीर्तिमान बनाएका छन् । राेहित पाैडेल एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पाँच सय रन पूरा गर्ने पहिलाे नेपाली खेलाडी बनेका हुन् ।  राेहित पूर्वकप्तान ज्ञानेन्द्र मल्ल र पारस खड्कालाई पछि पार्दै एकदिवसीयमा नेपालबाट सर्वाधिक रन बनाउने ब्याटर बनेका हुन् । याे समाचार तयार पार्दासम्म राेहितले ५४ बलमा ५० रन बनाउँदै क्रिजमा छन् । याे रन जाेड्दा उनले १६ खेलमा पाँच सय १२ रन बनाएका छन् ।  एकदिवसीयमा नेपालबा...

टी-२० ग्लोबल छनोट र कप्तान सन्दीपका चुनौती, यस्तो छ खेल तालिका

एकपछि अर्को उपलब्धि हासिल गर्दै अघि बढेका नेपाली खेलाडी सन्दीप लामिछाने युवावस्थामा नै नेपाली राष्ट्रिय टीमको कप्तानको जिम्मेवारी पाउन सफल भए। छोटो समयमै धेरै अन्तरराष्ट्रिय फ्रेन्चाइजको अनुभव सँगालेका उनले राष्ट्रिय टोलीबाट पनि आफूलाई एक सफल खेलाडीको रुपमा उभ्याए तर अब उनीमाथि आएको कप्तानको जिम्मेवारी कसरी सफल बनाउँछन् त्यो भने प्रतीक्षाको विषय रहेको छ। नेपाली क्रिकेटमा सर्वाधिक कान्छो कप्तान बनेका सन्दीपले कप्तानी जिम्मेवारी जसरी पाए त्यो भने नेपाली क्रिकेटको एउटा नबिर

एसियाली अनलाइन सुटिङ प्रतियोगितामा सुस्मिताको ६१९ स्कोर

नेपालकी सुस्मिता नेपालले प्रथम एसियाली अनलाइन सुटिङ प्रतियोगिताको महिला १० मिटर एयर राइफलमा नेपाली खेलाडी मध्ये शनिबार सर्वाधिक ६१९ अंक जोडेकी छन् । उक्त स्पर्धामा ३ नेपाली महिला खेलाडी सहभागी  थिए ।एसियाली सुटिङ महासंघको तत्वावधानमा कुवेत सुटिङ संघद्वारा आयोजित प्रतियोगिताको सोही स्पर्धामा कल्पना परियारले ६१७ तथा मिरा बन्जाराले ५९१.३ अंक बटुले ।उक्त स्पर्धाको पुरुषमा हरिबहादुर थापाले ५९०.८, अर्नव घिमिरेले ५६८.९ र कुमार कार्कीले ५६४.३ अंक जोडेका छन् । यो स्पर्धामा पनि ३ नेपाली खेलाडीले प्रत