टी–२० क्रिकेटमा सय खेल खेल्ने सन्दीप पहिलो नेपाली खेलाडी

 लेग स्पिनर सन्दीप लामिछाने टी–२० क्रिकेटमा १०० खेल खेल्ने पहिलो नेपाली खेलाडी बनेका छन् । त्रिदेशीय टी–२० सिरिजअन्तर्गत आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मलेसियाविरुद्ध खेल्दै उनले उक्त राष्ट्रिय कीर्तिमान बनाएका हुन् । मलेसियाविरुद्धको खेलमा २० वर्षीय लामिछानेले चार ओभर बलिङ गर्दै ४२ रन खर्चेर तीन विकेट लिए। उनले हालसम्म १३६ खेल खेल्दै १३६ विकेट लिएका छन् ।     हाल जारी त्रिदेशीय सिरिजमा उनले चार खेलमा ११ विकेट लिएका छन्। नेदरल्याण्ड्ससँंग भएको पहिलो खेलमा लामिछानेले दुई, मलेसिया...

सम्बन्धित सामग्री

टी–२० अन्तर्राष्ट्रियमा शून्य रनमा आउट नभएका नेपाली खेलाडी (भिडियो)

सन् २०१४ को टी–२० विश्वकपमा हङकङविरुद्ध पहिलोपटक टी–२० अन्तर्राष्ट्रिय खेल खेलेको नेपालले हालसम्म ७० खेल खेलिसकेको छ ।

नेपाली खेलाडी एकअर्काविरुद्ध उत्रेको खेलमा बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय महिला टोलीका खेलाडी एकअर्काविरुद्ध उत्रिएको भारतीय महिला लिग (आईडब्ल्यूएल) मा बुधबारको खेल बराबरीमा टुंगिएको छ । राष्ट्रिय टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बा आबद्ध सेथु र राष्ट्रिय टोलीका मिडफिल्डरद्वय सरु लिम्बु र रेनुका नगरकोटे आबद्ध किकस्टार्ट एफसी कर्नाटकबीचको खेल गोलरहित बराबरीमा सकिएको थियो । पहिलो रोजाईमा खेलका एन्जिला र […] The post नेपाली खेलाडी एकअर्काविरुद्ध उत्रेको खेलमा बराबरी first appeared on Hamro Khelkud.

सिरिज जित्दाको खुसी साट्दै नेपाली खेलाडी (तस्बिरहरु)

काठमाडौं, ९ फागुन । आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको नेपाल विजेता बनेको छ। नेपालले यस सिरिजमा खेलेका ४ खेलमा सबै खेल जित्दै सिरिज विजेता बनेको हो। फागुन २ गतेदेखि सुरु नेपालमा सुरु भएको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाल, नामेबिया र स्कटल्याण्ड सहभागी रहेका थिए। सिरिज अन्तर्गत आजभएको अन्तिम खेलमा नेपालले स्कटल्याण्डले हराएको […]

मुख्य खेलाडीविनै केन्यासँग नेपालको पहिलो खेल

भिसा लाग्न ढिला भएका कारण केन्याविरुद्ध आजदेखि हुने टी–२० खेलमा मुख्य नेपाली खेलाडी सहभागी हुन नसक्ने भएका छन् । भिसामा ढिलाइका कारण केही नेपाली खेलाडी खेल सुरु हुने दिन बिहीबार मात्रै...

नेपाली खेलाडीले नै जिताएको खेल

काठमाडौं (हाम्रो खेलकुद) – चितवन टाइगर्सले एभरेष्ट प्रिमियर लिग (इपिएल) मा दोस्रो खेलमा विराटनगर वारियर्सविरुद्ध २ विकेटको रोमान्चक जित हात पार्यो । चितवनको जितमा नेपाली खेलाडी नायक बन्दा विदेशी खेलाडी भने खासै चलेनन् । जितका लागि १ सय ५२ रनको विजयी लक्ष्य पछ्याएको चितवनले २० ओभरमा ८ विकेट गुमाउँदै पूरा गरेको थियो । चितवनको जितमा […]

भारतविरुद्धको खेलमा यी ११ नेपाली खेलाडी मैदानमा उत्रिँदै

काठमाडौँ– नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेलका लागि नेपाली सुरुवाती-११ टोली घोषणा भएको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले किरण चेम्जोङको कप्तानीमा सुरुवाती-११ घोषणा गरेका हुन् । नेपाल र भारतबीचको खेल अपरान्ह ५:३० बजेबाट शुरु हुनेछ। माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसँग मैत्रीपूर्ण खेल खेलिरहेको हो । साफ च्याम्पियनसिप आगामी अक्टोबर १ […]

टी–२० क्रिकेटमा सय खेल खेल्ने सन्दीप पहिलो नेपाली खेलाडी

लेग स्पिनर सन्दीप लामिछाने टी– २० क्रिकेटमा १०० खेल खेल्ने पहिलो नेपाली खेलाडी बनेका छन्

टी-२० मा १ सय खेल पूरा गर्ने सन्दीप पहिलो नेपाली खेलाडी

नेपाली राष्ट्रिय टोलीका लेगस्पिनर सन्दीप लामिछाने टी-२० मा १ सय खेल पूरा गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् ।

पाकिस्तान वुमन्स् च्याम्पियनसिपमा नेपाली खेलाडी सम्मिलित समूहको खेल स्थगित

इलाम : पाकिस्तान जारी नेसनल वुमन्स् च्याम्पियनसिपमा नेपाली खेलाडी सम्मिलित मासा युनाइटेड रहेको समूह ‘बी’ को खेल अनिश्चितकालका लागि स्थगित भएको छ।मासा युनाइटेड सम्मिलित समूहमा रहेको कराँची युनाइटेडको खेलाडीमा गत आइतबार कोरोना संक्रमण देखिएपछि खेल स्थगित गरिएको पाकिस्तान फुटबल फेडेरेसनले जनाएको छ। मासाले कराँचीसँग आज खेल्ने तालिका रहेको थियो।  फेडेरेसनले विज्ञप्ती जारी गर्दै समूह ‘बी’ मा रहेको टोलीका खेलाडीको कोरोना परीक्षण गर्नुपर्ने जनाएको छ। कराँची युनाइटेडले स