पर्यटन पुनरुत्थानको लागि गठन भएको समितिले काम थाल्यो

कोभिड–१९ पछिको पर्यटन क्षेत्र पुनरुत्थानमा सहयोग गर्न होटल संघ नेपाल (हान) ले संस्थागत निर्णय गरी २० प्रतिशतसम्म होटलको कोठा भाडामा पर्यटकहरुलाई छुट दिने निर्णय गरेको छ ।विदेशी पर्यटकलाई नेपालमा आकर्षित गर्न पर्यटन क्षेत्र पुनरुत्थान निर्देशक समिति गठन भएको समितिमा जानकारी गराउँदै हानले छुट सुविधा उपलब्ध गराएको जानकारी गराएको छ । कोभिड १९ को प्रभावका कारण […]

सम्बन्धित सामग्री

सुदूरपश्चिममा प्रजातन्त्रवादी चिकित्सक संघ गठन

सुदूरपश्चिमम प्रदेशमामा प्रजातन्त्रवादी चिकित्सक संघ गठन भएको छ। डा प्रदीप मिश्रको अध्यक्षतामा कमिटी गठन गरिएको हो।

एमाले हुम्लाद्वारा सचिवालय र विभाग गठन

सिमकोट – जिल्ला अधिवेशनपछि गठन हुन नसकेको एमाले हुम्लाको सचिवालय र विभाग गठन गरेको छ। दुुई दिनसम्म सदरमुकाम सिमकोटमा सञ्चालन भएको जिल्ला कमिटीको बैठक पार्टीका ती संरचना गठन गरेको हो। एमाले अध्यक्ष कलबहादुुर हमालले जिल्ला कमिटीको तेस्रो बैठकका निर्णय सार्वजनिक गर्दै ३७ सदस्यीय सचिवालय र दश वटा विभाग गठन गरिएको जानकारी दिए। उनले त्यसैगरी बैठकले […]

छानबिन समिति गठन

ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा भएको विस्फोटको छानबिन गर्न ६ सदस्यीय छानबिन समिति गठन गरिएको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूको निर्देशनमा उद्योग मन्त्रालयले छानबिन समिति गठन गरेको हो।...

यमनका राष्ट्रपतिद्वारा नयाँ परिषद् गठन

रियाद । यमनका राष्ट्रपति अबेड्राब्बो मन्सुर हाडीले बिहीबार नयाँ परिषद् गठन गरेका छन् । युद्धग्रस्त मुलुक यमनमा हुथी विद्रोहीसँग सङ्घर्ष गरिरहेको सरकारलाई नयाँ स्वरूप दिन उनले उक्त उच्चस्तरीय परिषद् गठन गरेका हुन् । साउदी अरबको राजधानी रियादमा आयोजना गरिएको शान्ति वार्तामा हुथी विद्रोही सहभागी नभएपछि उनले परिषद् गठन गरेका हुन् । साउदी अरब आफूहरूको मुख्य […]

माओवादीका ३३ विभाग गठन

नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटीको बैठकले ३३ वटा केन्द्रिय विभाग गठन गरेको छ ।पार्टीको स्थायी कमिटीको बिहीबार बसेको बैठकले पार्टीको ३३ वटा केन्द्रिय विभाग गठन गरेको हो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका प्रवक्ता कृष्णबहादुर महराले विभाग गठन र डिलाराम आचार्यको संयोजकत्वमा १७५ सदस्यीय सम्पर्क समितिको गठन गरेको बताए । बैठकले ३५ सदस्यीय रहने […]

ताजाकोटमा ७५ सदस्यीय वाइसिएल गठन

सिमकोट – नेकपा माओवादीनिकट वाइसिएलको ताजाकोट गाउँपालिकास्तरीय समिति गठन गरिएको छ। दुई दिनसम्म चलेको भेलाले ७५ सदस्यीय गाउँपालिकास्तरीय समिति गठन गरेको हो। नवगठित वाइसिएल अध्यक्ष गणेश मल्लको नेतृत्वमा ७५ सदस्यीय वाइसिएल गठन गरिएको नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष लालकेश जैशीले बताए। बिहीबारबाट पालिका केन्द्र छप्रेलामा सञ्चालन भएको भेलाले सो समिति गठन गरेको हो। त्यसैगरी, २९ […]

एमालेद्वारा नौ विभाग गठन

विधान अधिवेशनको तयारीमा जुटेको नेकपा एमालेले पार्टीका नौ वटा विभागहरु गठन गरेको छ ।ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा सोमबार बसेको पार्टी स्थायी समिति बैठकले पार्टीका विभिन्न नौै वटा विभागहरु गठन गरेको हो ।पछि पनि सदस्यहरु थप गर्न मिल्ने गरी गठन गरिएको विभागहरुमध्ये स्कुल विभाग प्रमुखको जिम्मेवारी अध्यक्ष केपी शर्मा ओली आफैले राखेको प्रवक्ता प्रदिप […]

न्यायाधीशद्वयलाई बाहिर राखेर इजलास गठन हुन सक्दैन : पूर्वमहान्यायाधिवक्ता

काठमाडौं। पूर्वमहान्यायाधिवक्ता अग्नि खरेलले दुईजना न्यायाधीशलाई बाहिर राखेर इजलास गर्न नहुने बताएका छन्। प्रधानन्यायाधीश र सर्वोच्च बार एसोसिएसनबीच वरिष्ठताको आधारमा इजलास गठन गर्ने सहमति भएको बेला पूर्वमहान्यायाधिवक्ता खरेलले दुईजना न्यायाधीशलाई बाहिर राखेर इजलास गठन हुन नसक्ने बताएका हुन्। “प्रधानन्यायाधीशले यसरी इजलास गठन गर्नुहुन्न। यस्तो गर्नु पनि हुँदैन,” उनले भने, “निवेदकहरू आफ्नोअनुकुल इजलास गठन गरेर हिँड्न खोजेका छन्।”

यूएईमा मधेसी एकता समाज गठन

यूएई –  यूएईमा कार्यरत मधेसी समुदायका आप्रवासी नेपालीहरूले मधेसी एकता समाज गठन गरेका छन् । मधेसी हक अधिकारका साथै मधेसको कला, साहित्य तथा संस्कृति प्रति समर्पित समुदायले संस्थाको गठन गरेका हुन् । अहिलेलाई यूएई केन्द्रित गरेर संस्था गठन गरेको भए पनि संस्थालाई अन्तर्राष्ट्रिय स्तरमा अन्य विभिन्न देशहरुमा समेत विस्तार गरिने भएको हो । भेलाले यूएईको अलएैनमा कार्यरत वैज्ञानिक मुकेश झाको अध्यक्षतामा १५ सदस्य कार्यसमिति सर्व सहमतिबाट चयन गरेको हो । यूएईमा गठन गरिएको संस्थालाई नेपालमा दर्ता गरिने छ ।  ...