टेड्र युनियन खारेज गरिए प्रतिरोध

संघीय निजामती सेवा ऐन तत्काल जारी गर्न माग काठमाडौं । सत्तारूढ दल नेकपा निकट नेपाल निजामती कर्मचारी संगठनले सरकारले ट्रेड युनियन खारेज गर्न खोजे त्यसविरुद्ध देशव्यापी प्रतिरोध गर्ने निर्णय गरेको छ । ट्रेड युनियन खारेज गरिए त्यसविरुद्ध देशभरका हजारांै कर्मचारीलाई एकैपटक सडकमा उतार्ने चेतावनी सो संगठनले दिएको छ । प्रमुख प्रतिपक्षी दल कांग्रेस निकट नेपाल …

सम्बन्धित सामग्री

विप्लव नेकपा चुनाव खारेज अभियानमा लाग्ने, हस्तक्षेप गरे प्रतिरोध (भिडिओ)

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आगामी मंसिर ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनविरुद्ध लाग्ने निर्णय गरेको छ । भर्खरै सकिएको ९औं महाधिवेशनको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा देशव्यापीरूपमा चुनाव खारेज अभियान थाल्ने स्थायी कमिटी सदस्य सन्तोष बुढामगरले बताए । देशव्यापीरूपमा चुनावको भण्डाफोर, पर्चा वितरण, जुलुस गर्ने समेत निर्णय गरेको […]

विप्लव नेतृत्वको नेकपाद्वारा चुनाव विरोधी कार्यक्रमको घोषणा

देश चुनावमय भइरहेका बेला विप्लव नेतृत्वको नेकपाले निर्वाचन विरोधी कार्यक्रमको घोषणा गरेको छ । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरेर सो पार्टीले चुनाव विरोधी प्रचारात्मक कार्यक्रम गर्ने र राज्यले दमन गरेमा उचित प्रतिरोध गर्ने घोषणा गर्यो । सो पार्टीका अनुसार मंसिर ४ गतेको संघ र प्रदेशको निर्वाचनलाई पार्टीले सशक्त प्रकारले खारेज गर्ने निर्णय गरेको छ । खारेज अभियानलाई प्रभावकारी बनाउन देशव्यापी रुपमा चुनावको भण्डाफोर, वालिङ, पर्चा वितरण, जुलुस र सभाहरूको व्यापक आयोजना गर्ने नेकपाको निर्णय छ ।

एमसीसी सम्झौता खारेज गर्न माग गर्दै आज पनि विरोध प्रदर्शन (फोटोफिचर)

एमसीसी सम्झौता खारेज गर्न माग गर्दै आज पनि विरोध प्रदर्शन भएको छ । एमसीसी खारेज संयुक्त अभियानले राजधानीमा विरोध प्रदर्शन गरेको हो ।विरोध प्रदर्शनमा प्रदर्शनकारीहरूले एमसीसी सम्झौता खारेज गरौं, साम्राज्यवादी हस्तक्षेपको प्रतिरोध गरौं, राष्ट्रिय स्वाधिनताको रक्षा गरौं लगायतका नारा लेखिएका ब्यानर प्रदर्शन गरेका थिए ।