विप्लव नेकपा चुनाव खारेज अभियानमा लाग्ने, हस्तक्षेप गरे प्रतिरोध (भिडिओ)

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आगामी मंसिर ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनविरुद्ध लाग्ने निर्णय गरेको छ । भर्खरै सकिएको ९औं महाधिवेशनको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा देशव्यापीरूपमा चुनाव खारेज अभियान थाल्ने स्थायी कमिटी सदस्य सन्तोष बुढामगरले बताए । देशव्यापीरूपमा चुनावको भण्डाफोर, पर्चा वितरण, जुलुस गर्ने समेत निर्णय गरेको […]