प्रधानमन्त्री देउवाद्वारा ज्येष्ठ नागरिक भवन उद्घाटन

कोही पनि वृद्धाश्रममा बस्नुपर्ने परिस्थिति उत्पन्न नहोस् भन्दै प्रधानमन्त्री देउवाले यदि त्यस्तो स्थिति आएमा ज्येष्ठ नागरिकहरूलाई उचित सुविधाको व्यवस्था गर्न सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सम्बन्धित सामग्री

मुद्दा फिर्ता लिन नमानेपछि छात्रामाथि गोली प्रहार

२१ वैशाख, काठमाडौं । झापाको दमक नगरपालिका–५ ज्येष्ठ नागरिक भवन अगाडि शुक्रबार दिउँसो साढे १२ बजेतिर गोली पड्किएजस्तो आवाज आयो । लगत्तै सडकमा एक किशोरी छट्पटाइरहेको देखेपछि स्थानीयबासीले प्रहरीलाई खबर गरे । इलाका प्रहरी कार्यालय दमकबाट …

आश्रयस्थल भवन प्रयोगविहीन

सर्लाहीको लालबन्दी नगरपालिका–४, हरिभवनमा निर्माण गरिएको ज्येष्ठ नागरिक भवन र आकस्मिक आश्रयस्थल भवन प्रयोगविहीन बनेका छन् । तीन वर्षअघि नै निर्माण पूरा भएका यी दुई भवन प्रयोगमा नल्याइँदा बेवारिसे बनेका हुन् । भवन अहिले लागुऔषध प्रयोग गर्ने युवाको बस्ने थलो बनेको स्थानीयले बताएका छन् । लालबन्दी नगरपालिका–४ का वडाध्यक्ष सत्यनारायण चौधरीले आफूहरू निर्वाचित भएर आउनुअघिदेखि नै बेवारिसे अवस्थामा रहेको भवन अझै प्रयोगमा

सांस्कृतिक कार्यक्रम र सम्मान

मृगौला फेल भएका सुरेन्द्र तामाङको सहयोगार्थ राजधानीमा नेपाल रेन्बुकाई कराँते डो संघको आयोजनामा चन्द्रागिरि हिल्स सांस्कृतिक कार्यक्रम २०८० सम्पन्न भएको छ। ज्येष्ठ नागरिक भवन दिवा सेवाको प्रस्तुति रहेको कार्यक्रममा विभिन्न कलाकारले आप्mना प्रस्तुति दिएका थिए। प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा द्वन्द्व निर्देशक राजेन्द्र खड्गी, कलाकार कृष्ण मल्ल, मदनदास श्रेष्ठ, निर्देशक दिनेश राउत, […]

ज्येष्ठ नागरिक भवन निर्माणमा हेलचेक्र्याइँ

काठमाडौँ, ३० फागुन । पर्वतको कुश्मा नगपालिका–३ खरेहामा निर्माणाधीन ज्येष्ठ नागरिक भवन चार वर्ष बितिसक्दासमेत सम्पन्न हुन सकेको छैन । ठेकेदारको लापरबाही र भवन निर्माणमा छुट्याइएको रकम समयमा खर्च नहुँदा निर्माणमा ढिलाइ भएको हो । ज्येष्ठ नागरिकहरू एक ठाउँमा जम्मा भएर मनका कुराहरू साटासाट गर्न सकून् भन्ने उद्देश्यले भवन निर्माण गरिएको ज्येष्ठ नागरिक मिलन समाजको […]

प्रधानमन्त्री देउवाद्वारा ज्यापु समाजको ज्येष्ठ नागरिक भवन उद्घाटन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज ललितपुर महानगरपालिका–४, बागडोलमा नवनिर्मित ज्यापु समाजको ज्येष्ठ नागरिक आनन्द निकेतन भवनको उद्घाटन गरेका छन् । उनले वृद्धावस्थामा कोही पनि वृद्धाश्रममा बस्नुपर्ने परिस्थिति उत्पन्न नहोस् भन्दै यदि त्यस्तो स्थिति आएमा ज्येष्ठ नागरिकहरूलाई उचित सुविधाको व्यवस्था गर्न सरकारले सक्दो सहयोग गर्ने बताए । प्रधानमन्त्री देउवाले भने, “ज्येष्ठ...