व्यापारिक कम्प्लेक्स होइन टोलटोलमा पार्क र जेष्ठ नागरिक भवन बनाँउछौ : सिर्जना सिंह

काठमाडौं महानगरपालिकामा मेयरकी उम्मेदवार सिर्जना सिंहले खाली स्थानमा पार्क र जेष्ठ नागरिक भवन बनाउने बताएकी छन्।  शिक्षक संघको महानगर समितिले आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै उनले आफ्नो प्राथमिकतामा व्यापरिक कम्पलेक्स...